भूकम्पपश्चात् घर बाहिर सडकमा निस्केका सर्वसाधरण(फोटोफिचर)

लमजुङ, ५ जेठ: लमजुङ मस्र्याङ्दी गाउँपालिका–३ स्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान भूकम्प जाँदा सुरक्षाका लागि घर बाहिर सडकमा निस्केका बेँसीशहर नगरपालिका–७ का स्थानीय बासिन्दा । यसबाहेक जिल्लाका अधिकांश स्थानीय बासिन्दा घर बाहिर सकड, बाटो र खुला तथा सुरक्षित स्थानमा बसेका छन् । जिल्लामा पटक–पटक भूकम्पको धक्का महशुस भइरहँदा जिल्लावासी त्रसित बनेका छन् । तस्वीर […]

सम्बन्धित सामग्री

नारायणगढ–गोन्द्रङ सडकमा पर्ने १ सय ६० घर भत्काउन सुरु

‘महानगरपालिकाले भने अनुसार नै घर बनाएको थिए,’ डोजरले भत्काईरहेको आफ्नो घर हेर्दै,’ श्रेष्ठले भने साईडका अरुका घर भत्काएको छैन्। मेरो इगो राखेर भत्काएको छ।’...

कैलालीमा बाढी :  सयौँ परिवार सडकमा

कैलाली : जिल्लास्थित भजनीका कृष्ण चौधरी हुलाकी सडकबाट घर फर्किएको एक साता मात्रै भएको थियो। दशैं नजिकिएपछि दशैं मनाउनका लागि घर गएको उनको परिवार पुनः बाढी आएपछि सडकमै फर्किएको छ।यही असोज १ गते आएको बाढीले हुलाकी सडकमा विस्थापित भएकाहरू पुनः शुक्रबार बाढी आउँदा सडकमा फर्किएका हुन्। कृष्णजस्तै भजनी नगरपालिकाका सयौँ परिवार सडकमा आएका छन्। मनसुन बाहिरिने समयमा भएको भारी वर्षाले कर्णाली र चुरेबाट निस्कने खोलाहरूले कैलालीमा बाढीको स्थिति ल्याएपछि यहाँका नागरिकको विचल्ली भएको छ। असोज १ गतेको बाढीले भजन

कैलाली बाढी : सडकमा बसेका गर्भवती र सुत्केरी समस्यामा

टीकापुर, ३ असोज । कैलालीमा बाढीपछि सयौँ परिवार थाकथलोबाट विस्थापित भएका छन् । ती परिवार सडक, उच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । यसरी आश्रय लिएर बसिरहेका मध्ये गर्भवती तथा सुत्केरीलाई समस्या भइरहेको छ । जिल्लाको भजनीस्थित हुलाकी सडकमा दुई वर्ष मुनीका बालबालिका पनि छन् । सडकमा बसेका उनीहरु राम्ररी सुत्नसमेत पाएका छैनन् […]

कैलाली बाढी :  सडकमा बसेका गर्भवती र सुत्केरी समस्यामा

कैलाली - कैलालीमा बाढीपछि सयौँ परिवार थाकथलोबाट विस्थापित भएका छन् । ती परिवार सडक, उच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । यसरी आश्रय लिएर बसिरहेका मध्ये गर्भवती तथा सुत्केरीलाई समस्या भइरहेको छ । जिल्लाको भजनीमा रहेकाे हुलाकी सडकमा  दुई वर्षमुनिका बालबालिका  पनि छन् । सडकमा बसेका उनीहरु राम्ररी सुत्नसमेत पाएका छैनन् । बालबालिका र आमाहरुलाई थप समस्या भएको छ । भजनीकी मनिषा धमालाको बच्चा अहिले सात महिनाको छ । उहाँको घर बाढीले डुबेपछि उहाँ बच्चा बोकेर ज्यान जोगाउन हुलाकी सडकमा आउनुभय...

कैलाली बाढी : सडकमा बसेका गर्भवती र सुत्केरी समस्यामा

कैलालीमा बाढीपछि सयौँ परिवार थाकथलोबाट विस्थापित भएका छन् । ती परिवार सडक, उच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । यसरी आश्रय लिएर बसिरहेका मध्ये गर्भवती तथा सुत्केरीलाई समस्या भइरहेको छ । जिल्लाको भजनीस्थित हुलाकी सडकमा  दुई वर्ष मुनीका बालबालिका  पनि छन् । सडकमा बसेका उनीहरु राम्ररी सुत्नसमेत पाएका छैनन् । बालबालिका र आमाहरुलाई थप समस्या भएको छ ।भजनीकी मनिषा धमालाको बच्चा अहिले सात महिनाको छ । उनको घर बाढीले डुबेपछि उनी बच्चा बोकेर ज्यान जोगाउन हुलाकी सडकमा आइन् । बाढीले घर

कैलाली बाढीपछि : सडकमा बसेका गर्भवती र सुत्केरी

–दुर्गा देवकोटा/ कैलालीमा बाढीपछि सयौँ परिवार थाकथलोबाट विस्थापित भएका छन् । ती परिवार सडक, उच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । यसरी आश्रय लिएर बसिरहेका मध्ये गर्भवती तथा सुत्केरीलाई समस्या भइरहेको छ । जिल्लाको भजनीस्थित हुलाकी सडकमा दुई वर्ष मुनीका बालबालिका पनि छन् । सडकमा बसेका उनीहरु राम्ररी सुत्नसमेत पाएका छैनन् । बालबालिका […]

सडकमा पहिरो खस्दा दुई घर जोखिममा

वर्षातले बैतडीको श्रीभावर–हाट सडकखण्डमा पहिरो खस्दा दुई घर जोखिममा परेका छन्।

पोखरामा भ्वाङ पर्दा बाटो र घर भासियो

पोखरामा भ्वाङ पर्दा बाटो र घर भासिएको छ। महानगरपालिका वडा नम्बर–४ फिर्के पुल नजिकैको भित्री सडकमा भ्वाङ पर्दा बाटोसँगै एउटा घर भासिएको हो। अविरल वर्षापछि आएको भलपानीले निकास नपाउँदा जमिन गलेर भासिएकाले भ्वाङ परेको स्थानियले बताएका छन्।...

पोखरामा भ्वाङ पर्दा बाटो र घर भासियो

पोखरामा भ्वाङ पर्दा बाटो र घर भासिएको छ। पोखरा महानगरपालिका–४फिर्के पुल नजिकैको भित्री सडकमा भ्वाङ पर्दा बाटोसँगै एउटा घर भासिएको हो। अविरल वर्षापछि आएको भलपानीले निकास नपाउँदा जमिन गलेर भासिएकाले भ्वाङ परेको स्थानियले बताएका छन्।...

बाग्मती करिडोर सडकमा कुटपिटबाट एकजनाको मृत्यु

काठमाडौं। गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्ने सोही नगरपालिका–१ सुन्दरीजल घर भएका ४२ वर्षीय राजु परियारको कुटपिटबाट मृत्यु भएको छ। गोकर्णेश्वर नगरपालिका–८ बाग्मती करिडोर सडकमा खोटाङ घर बताउने २५ वर्षीय सुनिल राईले कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। कुटपिटबाट घाइते भएका परियारको शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। कुटपिटमा संलग्न सुनिललाई प्रहरीले नियन्त्रणमा लिएको छ।