काठमाडौंका सडकमा राख्न थालियो ‘लेन सेपरेटर’

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक लेन छुट्याउन लेन सेपरेटर(लेन छुट्याउने डिभाइडर) राख्न थालेको छ। महाशाखाले रातिसमेत सडक लेन छुट्याउने खालको बत्ती राखेको हो।महाशाखाका प्रवक्ता संजिव शर्मा दासका अनुसार पहिलो चरणमा ट्रायलका लागि बबरमहल क्षेत्रको सडक लेनमा ५० वटा लेन सेपरेटर राखिएको छ। ‘हामीले त्यहाँ कतिको प्रभावकारी हुन्छ, हुँदैन भनेर लेन सेपरेटर राखेका हौँ, नेपालीको बानी फुटाउने चोर्नेलगायत छ, केही भएन भने यस्ता खालका सेपरेटर उपत्यकाभित्रका अरु सडकमा पनि राख्ने छौँ,&rsqu

सम्बन्धित सामग्री

काठमाडौंका सडकमा अब ‘एआई’ जडित क्यामरा

‘एआई’ जडित क्यामराले घटनासँग सम्बन्धित व्यक्ति तथा वस्तु पहिचान र तिनीहरू कता गए, कसरी गए भन्ने दृश्य तथा सवारीसाधन र चालक सम्बन्धी दृश्य तथा विवरण उपलब्ध गराउँछ ।

काठमाडौंका सडकमा सुते मिटरब्याजपीडितहरू (फोटो फिचर)

प्रदर्शनपछि थाकेका पीडितहरू काठमाडौंका सडकमा सुतेका छन् । एमालेको अवरोधका कारण संसदबाट मिटरब्याजसम्बन्धी विधेयक पारित हुन नसकेपछि निष्क्रिय भएको छ ।

काठमाडौंका सडकमा दशैंमा टीका लगाउन जानेको चहलपहल बढ्यो

काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमी मनाउन आफन्तहरुकोमा जाने क्रमसँगै काठमाडौंका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ । आज बुधबार दशैंको मुख्य दिन घरमा मान्यजनको हातबाट टीका एवं नवदुर्गाको प्रसाद ग्रहण गरी आफन्तकोमा टीका लगाउन जाने क्रम सुरु भएको हो । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा साइतको टीका घरमा लगाइसकेपछि […]

काठमाडौंका सडकमा फोहोरको डङ्गुर

काठमाडौं, साउन २१ । दुई महिनादेखि काठमाडौंको सडकमा फोहोर थुप्रदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ। बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहोरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै फोहर देखिन थालेको हो। विशेष गरी काठमाडौंका मुख्य सडक कलङ्की, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत स्थानका सडकमा लामो समयदेखिको […]

काठमाडौंका सडकमा गुड्न थाले प्रोटोन एक्स५०

काठमाडौं । बहुप्रतिक्षित मलेसियन कार निर्माता प्रोटोनको कम्प्याक्ट एसयूभी प्रोटोन एक्स५० गाडी काठमाडौंका सडकमा गुड्न थालेका छन् । काठमाडौंका सडकमा गुडेका प्रोटोन एक्स५० मा उन्नत चालक सहायता प्रणाली (एडीएएस) सहितको सुविधा रहेको कम्पनीको भनाइ छ । जुन केही प्रिमियम निर्माताहरूमा मात्र देखिन्छ। यो प्रोटोनबाट नेपालमा नयाँ प्रिमियम कम्प्याक्ट एसयूभी खण्ड निर्माण गर्ने एक स्टाइलिस प्रस्ताव […]

काठमाडौंका सडकमा थुप्रिएको फोहोर अझ उठ्दैन्ः काठमाडौं महानगर

काठमाडौं । काठमाडौंका सडकमा केही दिन यता थुप्रिएको फोहोर अझै केही दिन नउठ्ने भएको छ । फोहोर व्यवस्थापनको मूख्य जिम्मेवार काठमाडौं महानगरपालिकाले फोहोर उठाउन अझै केही दिन लाग्ने भन्दै आज सूचना निकालेको छ । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ स्थित सिस्डोल ल्यान्डफिल्ड साइट पुग्ने सडक बिग्रिएको भन्दै महानगरपालिकाले तत्काल फोहोर उठाउन नसक्ने भन्दै लाचारी […]

काठमाडौंका सडकमा खाल्डाको राज

२५ असार, काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसूति गृह अगाडिको सडकमा स्वास्थ्यकर्मी, गर्भवती, सुत्केरी, बिरामी र उनीहरूका कुरुवा तथा आफन्तको बाक्लो चलहपहल भइहरन्छ । तर, प्रसूति गृह आसपासका सडक भने न सवारी चल्न लायकका छन्, न त मान्छे हिँड्न सक्ने खालका नै । सडक मर्मतका लागि जिम्मेवार निकायले समयमै काम नगर्दा उपत्यकाका धेरै सडकहरू खाल्डामय हुन […]

सडकमा सोलार हटाएर प्राधिकरणका बत्ती मात्र राख्ने महानगरको तयारी

'यो हामी सबैले याद गरेको समस्या हो। त्यसैले अब काठमाडौंका सडकमा प्राधिकरणका बत्ती मात्र बाल्ने योजना बनाएका छौं,' थापाले भने।

सेनाका बख्तरबन्द गाडी काठमाडौंका सडकमा

नेपाली सेनाले बख्तरबन्द गाडी सोमबार राति चक्रपथ परिक्रमा गराएको छ। सेनाका करीब १० बख्तरबन्द गाडीले राति चक्रपथ परिक्रमाको अभ्यास गरेका हुन्।...

सेनाका बख्तरबन्द गाडीहरु काठमाडौंका सडकमा

१८ माघ, काठमाडौं । नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीहरुलाई सोमबार राति १० बजेपछि सडकमा निकालेको छ । चक्रपथ क्षेत्रमा हतियारसहितका गाडीहरू कुदाइएको हो । जंगीअड्डाले यसलाई मेकनाइज्ड युनिटबाट भएको नियमित अभ्यास भनेको छ । जानकारहरुका अनुसार लामो समयदेखि सेनाले बख्तरबन्द गाडीहरु यसरी सडकमा निकालेर अभ्यास गरेको छैन । प्रतिनिधिसभा विघटनसँगै राजनीतिक अवस्था तरल रहेको बेला […]