युक्रेनमा ११ हजार रुसी सैनिक मारिए

काठमाडौं– युक्रेनले आफ्नो मुलुकमाथि आक्रमण गर्न आएका ११ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । युक्रेनको रक्षा गुप्तचर विभागले युक्रेनमाथि आक्रमणमा सहभागी ११ हजार रुसी सैनिक मारिएको दाबी गरेको । विभागले युद्धका क्रममा ४४ रुसी लडाकु विमान र ४८ सैनिक हेलिकोप्टर समेत खसालेको जनाएको छ । गत फेब्रुअरी २४ यता जारी रुसी सैनिक आक्रमणका […]

सम्बन्धित सामग्री

युक्रेनको आक्रमणमा ६३ रुसी सैनिक मारिए

काठमाडौं : रुसले नयाँ वर्षको पूर्वसन्ध्यामा डोनेत्सकमा युक्रेनले गरेको मिसाइल आक्रमणमा आफ्ना ६३ सैनिक मारिएको स्वीकार गरेको छ। रुसी नियन्त्रणमा रहेको डोनेत्सकमा नयाँ वर्षको पूर्वसन्ध्यामा युक्रेनले लगातार शक्तिशाली मिसाइल आक्रमण गरेको थियो। यही समयमा रुसी सेनाले युक्रेनको राजधानी किभमा गरेको ड्रोन आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको बताइएको थियो। डोनेत्सकमा गरिएको आक्रमणमा युक्रेनले ४ सय रुसी सैनिक मारिएको र ३ सयभन्दा बढी घाइते भएको दाबी गरेको थियो। रुसी रक्षा मन्त्रालयले नयाँ व

रुसी कमाण्ड पोस्टमा युक्रेनले आक्रमण गर्दा रुसका दुई जर्नेल मारिए

काठमाडौं– युक्रेनी सेनाले रुसी सैनिक कमाण्ड पोस्टलाई लक्षित गरी आक्रमण गर्दा दुई वरिष्ठ रुसी सैनिक अधिकारी मारिएका छन् । युक्रेनबाट रुसले कब्जामा लिएको दक्षिणी शहर खेर्सनमा रहेको रुसी सैनिक कमाण्ड पोस्टलाई लक्षित गरी आक्रमण गरिएको युक्रेनी सेनाले जनाएको हो । आक्रमणका क्रममा रुसी सेनाका दुई जर्नेलहरु मारिएको बताइएको छ । समाचार संस्था एपीका अनुसार युक्रेनी […]

युक्रेनमा १७ हजार रुसी सैनिक मारिए

काठमाडौं– युक्रेनमा जारी आक्रमणका क्रममा हालसम्म १७ हजार रुसी सैनिक मारिएको युक्रेनी सेनाले जनाएको छ । गत फेब्रुअरी २४ मा आक्रमण थालेयता १७ हजार रुसी सैनिक मारिएको युक्रेनी सेनाले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएको हो । त्यस्तै, रुसी सेनाको ५ सय ९७ ट्यांक, १ हजार ७ सय १० बख्तरबन्द गाडी, १ सय २७ लडाकु विमान, […]

रुसले सार्वजनिक गर्यो युक्रेनमा हताहतीको संख्या, कति मारिए ?

काठमाडौं– रुसले युक्रेनमा जारी आक्रमणमा आफ्नो तर्फ भएको सैनिक हताहतीको तथ्यांक सार्वजनिक गरेको छ । रुसी सैनिक निकायका उपप्रमुख कर्णेल जनरल सेर्गेई रुद्स्कोईले युक्रेनमा १३०० भन्दा धेरै रुसी सैनिक मारिएको जनाएका हुन् । उनका अनुसार युक्रेनमा १३५१ रुसी सैनिक मारिएका छन् । त्यस्तै, रुसी आक्रमणमा युक्रेनी सेनातर्फ १४ हजार जनाको मृत्यु भएको उनको दाबी छ […]

१६ हजार रुसी सैनिक मारिएको युक्रेनको दावीः रुस भन्छ – साढे १३ सयमात्रै मारिए

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशको प्रतिरक्षा बलले रुसी आक्रमणकारी सैनिकलाई गम्भीर धक्का दिएको दाबी गरेका छन्। नियमित भिडियो सम्बोधनको क्रममा जेलेन्स्कीले शुक्रबार राति भनेका छन्, ‘गत हप्ताभरमा हाम्रा नायक सैन्य बलले शत्रु पक्षलाई गम्भीर धक्का दिएका छन्।’ उनले १६ हजार रुसी सैनिक मारिएको बताएका छन्। तर रुसले भने आफ्ना १३ सय ५१ सैनिकमात्रै हालसम्म […]

युक्रेनमा जारी युद्धमा अहिलेसम्म १५,००० रुसी सैनिक मारिए : नेटो

युक्रेनमा जारी युद्धमा हालसक्क १५ हजार रुसी सैनिक मारिएको दाबी गरिएको छ ।नेटोको एक वरिष्ठ अधिकारीले न्युज एजेन्सी एपीलाई दिएको जानकारीमा युक्रेनमाथि रुसको हमलाको एक महिनापछि यो युद्धमा ७ हजारदेखि १५ हजार रुसी सैनिक मारिएको जानकारी दिए ।अधिकारीले ३० हजारदेखि ४० हजार रुसी लडाकू मारिएको र घाइते भएको हुनसक्ने मान्यता राखेका छन् । यद्यपि, रुसले २ मार्चदेखि हालसम्म यो हमलामा कतिजना मारिए भनेर अहिलेसम्म कुनै पनि आधिकारिक आँकडा जारी गरेको छैन ।यसलाई एक सन्दर्भमा बुझ्ने हो भने अफगानिस्तानको आफ्नो १

युक्रेन-रुस युद्धमा अहिलेसम्म १५ हजार रुसी सैनिक मारिए : नेटो

एक वरिष्ठ नेटो अधिकारीले एपी समाचार एजेन्सीसँगको कुराकानीमा भने, रुसले युक्रेनमा आक्रमण गरेको एक महिनामा युद्धमा ७००० देखि १५००० रुसी सैनिक मारिएका छन्। अधिकारीले  लडाईमा ३०,००० देखि ४०,०००रुसैनिकहरु घाइते भएको हुन सक्ने बताए । यद्यपि रुसले मार्च २ यता यस आक्रमणमा कति मानिस मारिए भन्ने आधिकारिक तथ्यांक सार्वजनिक गरेको छैन । युक्रेनले पनि आफ्नो हताहतको […]

रुस-युक्रेन युद्धमा कति सैनिक मारिए ?

एजेन्सी, १९ फागुन । रुस र युक्रेनबीच युद्धको आज आठौं दिन । युद्धले ठूलो जनधनको क्षति भएको खुलेको छ । रुसी हालैमात्र सार्वजनिक गरेको रिपोर्टमा ५०० सैनिक मारिएको उल्लेख छ । १६ सय घाइते भएको जनाइएको छ । युक्रेनले भने ७ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । तर, उसले आफ्ना तर्फबाट भएको क्षति […]

युक्रेनको दाबी : हालसम्म ५००० रुसी सैनिक मारिए

युक्रेनका रक्षा मन्त्रालयले उसको सेनाले हालसम्म ५ हजार रुसी सैनिकलाई मारेको जानकारी दिएको छ ।युक्रेनी अधिकारीले फेसबुक पोस्टमार्फत् पछिल्लो चार दिनको लडाईंमा ५ हजार ३ सय रुसी सैनिकलाई मारेको जानकारी दिए ।रुसका १९१ ट्याङ्कर, २९ लडाकू विमान, २९ हेलिकोप्टर र सैनिक ओसारपसार गर्ने ८१६ हतियारधारी गाडी ध्वस्त पारिदिएको युक्रेनी अधिकारीले दाबी गरेका छन् ।यद्यपि, बीबीसी युक्रेनले यो दाबीको स्वतन्त्र रुपमा पुष्टि गर्न नसकेको बताएको छ । तर बेलायतको रक्षा मन्त्रालयलाई विश्वास गर्ने हो भने सुरुवाती लडा