काठमाडौं । नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले आफूले कहि कतै एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाण लिएर आए राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। मंगलबार काठमाडौंमा पार्टीनिकट आदिवासी जनजाति महासंघको महाधिवेशनमा बोल्दै वडाध्यक्षदेखि पार्टीका शीर्ष सबै नेताहरुको सम्पत्ति छानबिन गर्ने प्रस्ताव महासमितिको बैठकमा पनि राखेको बताए। उनले भने, ‘मैले कुनै एउटा मात्रै ठाउँमा एक रुपैयाँ […]