आर्थिक वृद्धिदर ७ प्रतिशतमा पुर्याउने लक्ष्य छ : अर्थमन्त्री

 अर्थमन्त्री जनार्दन शर्माले आर्थिक गतिविधिलाई तीव्रता दिँदै आर्थिक वृद्धिदर ७ प्रतिशतमा पु–याउने बताएका छन् । अर्थमन्त्री शर्माले शुक्रवारको प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयकको सम्बन्धमा जानकारी दिन आइतबार मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आर्थिक गतिविधिलाई चलायमान बनाउँदै आर्थिक वृद्धिदरलाई ७ प्रतिशतमा पु–याउने बताएका हुन् । आर्थिक वृद्धिदरलाई सात प्रतिशतमा पु–याउनका लागि मन्त्रालयले विकासका गतिव

सम्बन्धित सामग्री

आर्थिक वृद्धिदर न्यूनतम ५ प्रतिशत पुग्ने अर्थमन्त्रीको अनुमान

अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर न्यूनतम ५ प्रतिशत कायम रहने अनुमान सार्वजनिक गरेका छन् । नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका महतले देशको अर्थव्यवस्थाबारे पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा प्रतिवेदन...

आर्थिक सर्वेक्षणः आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्रै (पूर्णपाठ सहित)

काठमाडौँ – चालु आर्थिक वर्ष २०७९÷८० मा देशको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्रै हुने पक्षपण सरकारले गरेको छ। आर्थिक वर्ष सकिन डेढ महिना मात्रै बाँकी हरेको अवस्थामा अर्थमन्त्री डा. रामशरण महतले आइतबार संसदमा पेश गरेको आर्थिक सर्वेक्षणमा देशको आर्थिक वृद्धिदर २.१६ प्रतिशत कायम हुने जनाएको हो। गत वर्षभन्दा देशको आर्थिक वृद्धिदर आधाले घट्ने अनुमोदन सरकारले […]

आर्थिक वृद्धिदर ७ प्रतिशत हुने अर्थमन्त्रीको दाबी

अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै प्राप्त हुने दाबी गरेका छन् । विभिन्न समस्याका कारण विगतमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल पर्ने गरे तापनि अब त्यस्तो समस्या नहुने बताउँदै उनले लक्ष्य भेटिने दाबी गरेका हुन ।बिहीवार प्रतिनिधिसभाको अर्थसमिति बैठकमा बोल्दै अर्थमन्त्री शर्माले अहिले कोभिड महामारीपछि ९८ प्रतिशत उद्योग, कलकारखानाहरू पुनः सञ्चालनमा आइसकेको बताए । सबैतिर आर्थिक गतिविधि बढेको र यसले पनि आर्थिक वृद्धिमा मद्दत पु¥याउने उनको भनाइ छ ।

चालु आवको आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्छ: अर्थमन्त्री शर्मा

काठमाडौँ, २३ मङ्सिर: अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने दावी गरेका छन् । आज (बिहीबार) अर्थसमितिमा बोल्दै अर्थमन्त्री शर्माले आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुग्ने बताएका हुन् । बजेट समयमै नआएकोले पछिल्लो समय पूजिगत खर्च ७.९ प्रतिशत मात्रै भएको उनले बताए । मन्त्रालयले आगामी दिनमा मासिकसम्म पूजिगत खर्च १० प्रतिशत पुर्‍याउने गरि काम गरिरहेको […]

आर्थिक वृद्धिदर ७ प्रतिशत नै हुन्छ, विकास खर्चको रफ्तारमा बढ्छ : अर्थमन्त्री

२३ मंसिर, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै हासिल गर्न सकिने बताएका छन् । विभिन्न समस्याका कारण आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल पर्ने अन्य क्षेत्रबाट अनेमानहरु भइरहे पनि अब त्यस्तो समस्या नहुने र ७ प्रतिशतको लक्ष्य भेटिने अर्थमन्त्री शर्माले बताए । बिहीबार प्रतिनिधि सभाको अर्थ समिति बैठकमा बोल्दै […]

आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याइने : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक गतिविधिलाई तीव्रता दिँदै आर्थिक वृद्धिदर ७ प्रतिशतमा पुर्‍याउने बताएका छन् ।  शुक्रवारको प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयकको सम्बन्धमा जानकारी दिन आइतवार मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आर्थिक गतिविधिलाई चलायमान बनाउँदै आर्थिक वृद्धिदरलाई ७ प्रतिशतमा पुर्‍याउने बताएका हुन् ।  आर्थिक वृद्धिदरलाई सात प्रतिशतमा पुर्‍याउनका लागि मन्त्रालयले विकासका गतिविधिहरुलाई तीव्र बनाउने, करको दायरालाई विस्तार गर्ने, कच्...

यो वर्ष आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याइन्छः अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक गतिविधिलाई तिव्रता दिदैँ यस आर्थिक वर्ष आर्थिक वृद्धिदर ७ प्रतिशतमा पुर्‍याइने बताएका छन्।

आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिने

सरकारले ४ प्रतिशत हाराहारी भने पनि विश्व बैंकले भने चालु वर्षको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । कोरोना कहरकै बीचमा ल्याएको चालु आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेका थिए । आर्थिक सर्वेक्षण जारी गर्दै गत शनिबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक […]

अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चूनौतिपूर्ण : अर्थमन्त्री पौडेल

सार्वजनिक संस्थानहरूको वार्षिक स्थिती समीक्षा सार्वजनिक भएको छ ।  अर्थ मन्त्रालयले शुक्रवार दिउँसो पत्रकार सम्मेलन गर्दै आर्थिक नीति सार्वजनिक गरेको हो ।  समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालू आर्थिक वर्षमा अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चूनौतिपूर्ण भएको बताएका छन् ।  समीक्षा कार्यक्रममा बोल्दै उनले ४.०१ प्रतिशतको आर्थिक बृद्धि हासिल नहुने बताएका हुन्। सरकारले चालु बर्ष आर्थिक बृद्धि लक्ष्य ७ प्रतिशत राखेको थियो। केन्द्रीय तथ्याङ्क विभागले भने ४.०१ प्रतिशत हुने संशोधित अनुमान गर...