काठमाडौँ, २३ मङ्सिर: अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने दावी गरेका छन् । आज (बिहीबार) अर्थसमितिमा बोल्दै अर्थमन्त्री शर्माले आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुग्ने बताएका हुन् । बजेट समयमै नआएकोले पछिल्लो समय पूजिगत खर्च ७.९ प्रतिशत मात्रै भएको उनले बताए । मन्त्रालयले आगामी दिनमा मासिकसम्म पूजिगत खर्च १० प्रतिशत पुर्याउने गरि काम गरिरहेको […]