सरकारले ४ प्रतिशत हाराहारी भने पनि विश्व बैंकले भने चालु वर्षको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । कोरोना कहरकै बीचमा ल्याएको चालु आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेका थिए । आर्थिक सर्वेक्षण जारी गर्दै गत शनिबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक […]