चालू आर्थिक वर्षमा सरकारले संशोधन गरेको आर्थिक वृद्धिदर हासिल हुन कठिन देखिएको छ ।
कोरोना महामारी र जारी निषेधाज्ञाका कारण आर्थिक वृद्धिदरको संशोधित लक्ष्य पनि पूरा हुन कठिन देखिएको हो ।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालू आर्थिक वर्षमा अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतिपूर्ण भएको बताएका छन् ।
सार्वजनिक संस्थानहरूको वार्षिक स्थिती समीक्षा सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले ४.०१ प्रतिशतको आर्थिक बृद्धि हासिल नहुने बताएका हुन्।
सरकारले चालु बर्ष आर्थिक बृद्धि लक्ष्...