काठमाडौं, ८ असार । नेपाल बार एशोशिएसनका पूर्व कोषाध्यक्ष समेत रहेका कानून व्यवसायी रुद्र पोखरेलले आज सार्वजनिक भएको घूससम्बन्ध अडियोमा आफू संलग्न नभएको दाबी गरेका छन् । उनले नेपाल बार एशोशिएसन र बार काउन्सिलबाट हुने यस प्रकरणको छानविनमा उचित र पर्याप्त सहयोगका लागि तयार भएको समेत बताए । छानविनमा पर्न सक्ने यो अडियो प्रकरण सार्वजनिक […]