RajdhaniDaily.com | अर्घाखाँची । अर्घाखाँचीमा ९९ प्रशित घरधुरीमा विद्युतीकरण पुगेको छ ।हाल सम्म ३८ हजार ३सय ६ घरधुरीमा लाइन पुगेको हो । गत आर्थिक वर्ष मात्र ६सय९ग्राहक संख्या -
लमजुङ जिल्लाका सबै गाउँमा यसै वर्ष विद्युतीकरण गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रले आर्थिक वर्ष ०८०/८१ को असारभित्र जिल्लाका सबै गाउँमा राष्ट्रिय प्रसारणलाइनमार्फत विद्युत् वितरणको तयारी गरेको...
जाजरकोट– कर्णालीका चार जिल्लामा सोलार सिस्टमबाट विद्युतीकरण गर्न लागिएको छ । नेपाल सरकारले एसियाली विकास बैंक (एडीबी) बाट आर्थिक सहयोग लिई कर्णालीका चार जिल्लामा विद्युतीकरण गर्ने लक्ष्य लिएको हो । राष्ट्रिय प्रसारणलाइन जोडिँदै गरेका जिल्लाका सबै ठाउँमा एकैपटक विद्युत पुर्याउन मुस्किल भएको भन्दै सोलार सिस्टमबाट पनि विद्युतीकरण गर्न लागेको हो । राष्ट्रिय प्रसारण भर्खरै पुगेर […]
जाजरकोट- जाजरकोटलाई विद्युतीकरण गर्नका लागि तयारी तीव्र पारिएको छ । यसका लागि तीन अर्बको ठेक्कासमेत गरिएको छ । जिल्लाको कुशे गाउँपालिकाको समाइला, पश्चिम जाजरकोटको वडावनलगायतका ठाउँमा नयाँ सबस्टेशन निर्माणका लागि रू तीन अर्बको नयाँ ठेक्का गरिएको हो । भेरी नगरपालिकाको कुदुमा नयाँ सबस्टेशन निर्माण भइसकेको छ । त्यस्तै पूर्वी जाजरकोटसहित तल्लो डोल्पासम्म विद्युतीकरण गर्नका लागि […]
नेपालगञ्ज– बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकाका केही गाउँमा अझै विद्युतीकरण भएको छैन । गाउँपालिकाको बनियाँ गाउँलगायतमा विद्युतीकरण नहुँदा स्थानीय अध्याँरोमा बस्न बाध्य भएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए । ‘धेरै ठाउँमा विद्युतीकरण भएको छ तर केही ठाउँ बाँकी छ’, उनले भने। पालिकाको वडा नं ३ को रतैया, वडा नं १ को कटकुइँया, मझेरिटीलगायतका […]
नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । ३५ स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले विद्युत पुर्याउन सकेको छैन ।प्राधिकरणले मुलुकभरीका स्थानीय तहका गाउँपालिका र नगरपालिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ,२०७९ अनुसार, कुल जनसंख्याको ९२.५१ प्रतिशतमा विद्युतको पहुँच पुगेको छ […]
नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । तर ३५ स्थानीय तहमा भने अझै नेपाल विद्युत प्राधिकरणले विद्युत पुर्याउन सकेको छैन ।प्राधिकरणले मुलुकभरीका स्थानीय तहका गाउँपालिका र नगरपालिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ अनुसार, कुल जनसंख्याको ९२.५१ प्रतिशतमा विद्युतको पहुँच पुगेको छ । विद्युतको पहुँच पुगेकामध्ये ९२.३७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र ०.१४ प्रतिशतले ग्रिडभन्दा बाहिरबाट विद्युत
१६ भदौ, काठमाडौं । नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ भने ३५ स्थानीय तहमा विद्युत् पुग्न सकेको छैन । प्राधिकरणले मुलुकभरका स्थानीय तहका गाउँपालिका र नगरपालिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ–२०७९ अनुसार कुल जनसंख्याको […]
नेपालका ७७ जिल्लामध्ये ४२ वटा जिल्लामा पूर्ण विद्युतीकरण भएको छ । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७८÷७९ सम्ममा देशका ४२ वटा जिल्ला पूर्ण विद्युतीकरण भएको जनाएको हो ।प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आगामी २ वर्ष भित्र सबै जिल्लामा पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेको बताए । उनले ६ वर्ष अघि जम्मा ६२ प्रतिशत जनसङ्ख्यामा पुगेको विद्युत्को पहुँच अहिले ९६ प्रतिशत जनसङ्ख्यामा पुगेको बताए ।९३ प्रतिशत जनसङ्ख्यामा ग्रिडको बिजुली पुगेकामा ३ प्रतिशत जनसङ्ख्यामा भने वैकल्पिक ऊर्
बाँकेलाई पूर्ण विद्युतीकरण जिल्ला घोषणाको तयारी गरिएको छ । जिल्लाका ९५ प्रतिशत घरधुरीमा विद्युत्को पहुँच पुगेपछि बाँकेलाई पूर्ण विद्युतीकरण जिल्ला घोषणाको तयारी गरिएको नेपालगन्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले बताए । उनका...