कर्णालीका चार जिल्लामा सोलार सिस्टमबाट विद्युतीकरण गरिने

जाजरकोट– कर्णालीका चार जिल्लामा सोलार सिस्टमबाट विद्युतीकरण गर्न लागिएको छ । नेपाल सरकारले एसियाली विकास बैंक (एडीबी) बाट आर्थिक सहयोग लिई कर्णालीका चार जिल्लामा विद्युतीकरण गर्ने लक्ष्य लिएको हो । राष्ट्रिय प्रसारणलाइन जोडिँदै गरेका जिल्लाका सबै ठाउँमा एकैपटक विद्युत पुर्‍याउन मुस्किल भएको भन्दै सोलार सिस्टमबाट पनि विद्युतीकरण गर्न लागेको हो । राष्ट्रिय प्रसारण भर्खरै पुगेर […]