नरैनापुरका गाउँमा भएन विद्युतीकरण, स्थानीय अध्याँरोमा बस्न बाध्य

नेपालगञ्ज– बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकाका केही गाउँमा अझै विद्युतीकरण भएको छैन ।  गाउँपालिकाको बनियाँ गाउँलगायतमा विद्युतीकरण नहुँदा स्थानीय अध्याँरोमा बस्न बाध्य भएको गाउँपालिका  अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए । ‘धेरै ठाउँमा विद्युतीकरण भएको छ तर केही ठाउँ बाँकी छ’, उनले भने। पालिकाको वडा नं ३ को रतैया, वडा नं १ को कटकुइँया, मझेरिटीलगायतका […]

सम्बन्धित सामग्री

स्थानीय शासनमा जनसहभागिता

स्थानीय विकास योजना भनेको स्थानीय तहमा सञ्चालन गरिने योजना हो । यसले स्थानीय जनताको सहभागितामा स्थानीय स्रोत र साधनहरूलाई प्रभावकारी ढंगमा परिचालन गर्दै जनताको जीवनस्तर सुधार्ने उद्देश्य लिएको हुन्छ । स्थानीय निकायहरूले आफ्नो क्षेत्रको विकासका लागि आवधिक, विषयगत र वार्षिक योजना तर्जुमा गर्छ । नेपाल अधिराज्यको संविधान, २०४७ ले विकेन्द्रीकरणको माध्यमद्वारा जनतालाई शासन प्रक्रियामा अधिकाधिक […]

अझै ३५ स्थानीय तह अन्धकार, ४७६ स्थानीय तहमा भने पूर्ण विद्युतीकरण

नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण  भएको छ । तर ३५ स्थानीय तहमा भने अझै नेपाल विद्युत प्राधिकरणले विद्युत पुर्याउन सकेको छैन ।प्राधिकरणले मुलुकभरीका स्थानीय तहका गाउँपालिका र नगरपालिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ अनुसार, कुल जनसंख्याको ९२.५१ प्रतिशतमा विद्युतको पहुँच पुगेको छ । विद्युतको पहुँच पुगेकामध्ये ९२.३७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र ०.१४ प्रतिशतले ग्रिडभन्दा बाहिरबाट विद्युत

स्थानीय तहको बजेटले स्थानीय उद्योगी–व्यवसायी नै उपेक्षित

स्थानीय तहको निर्वाचन २०७९ सम्पन्न भएपछि स्थानीय तहमा नयाँ जनप्रतिनिधि आउँदा उत्साहित उद्योगी व्यवसायी उनै जनप्रतिनिधिले ल्याएको नीति तथा कार्यक्रम र बजेटप्र्रति उत्साहित छैनन् । यसपटक पनि स्थानीय तहको नीति तथा कार्यक्रम र बजेटले स्थानीय उद्योगी व्यवसायीलाई उपेक्षा गरेको उद्योगी व्यवसायीको बुझाइ छ । उद्योग व्यवसायीलाई करको दायरा र दर बढाउने मात्र काम ग¥यो । […]

स्थानीय निर्वाचन र स्थानीय विकास

संघीय प्रणालीअन्तर्गत हुन गइरहेको दोस्रो स्थानीय निर्वाचनको संघारमा पहिलो निर्वाचनबाट बनेका स्थानीय सरकारहरूको प्रभावकारिताबारे बहस चलिरहेको छ । खासगरी स्थानीय सरकारले गरेका अनेकथरी विकाससम्बन्धी कामको विविध कोणबाट टीकाटिप्पणी र चर्चा हुने...

स्थानीय तहलाई स्थानीय सरकार भन्न कुनै आपत्ती छैन : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री शेर बहादुर देउवाले स्थानीय तहलाई स्थानीय सरकार भन्न कुनै आपत्ती नरहेको बताएका छन्। आइतबार काठमाडौँमा नेपाल नगरपालिका संघको २९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तह भन्दा आपत्ति भए स्थानीय सरकार बनाउन सकिने तर यसका लागि दलीय सहमति भने जुट्नुपर्ने बताएका हुन्। प्रधानमन्त्री देउवाले स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला भएको भन्दै […]

स्थानीय तह होइन ‘स्थानीय सरकार’ भन्नुपर्छः पूर्वमुख्यमन्त्री पौडेल

काठमाडौँ – बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहलाई अबदेखि ‘स्थानीय सरकार’ भन्नु पर्ने बताएका छन् । नेपाल नगरपालिका संघले आफ्नो २९औं साधारणसभाको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले स्थानीय सरकार भन्न आग्रह गरेका हुन् । ‘हामी स्थानीय सरकारभन्दा स्थानीय तह भन्न रुचाउँछौँ । स्थानीय तहलाई सरकार भन्न रुचाएका छैनौं । सरकार भन्नेलाई आत्मसात् गर्न […]

स्थानीय तह होइन ‘स्थानीय सरकार’ भन्नुपर्छः पूर्वमुख्यमन्त्री पौडेल

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहलाई अबदेखि ‘स्थानीय सरकार’ भन्नु पर्ने बताएका छन् । नेपाल नगरपालिका संघले आफ्नो २९औं साधारणसभाको अवसरमा आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले स्थानीय सरकार भन्न आग्रह गरेका हुन् । ‘हामी स्थानीय सरकार भन्दा स्थानीय तह भन्न रुचाउँछौ । स्थानीय तहलाई सरकार भन्न रुचाएका छैनौं । सरकार भन्नेलाई आत्मसाथ गर्न नसकेको हो की,’ पौडेलले भने । स्थानीय तह र प्रदेश सरकारबीच समन्वय हुन नसको उनले जनाए

राक्सिराङमा स्थानीय पाठ्यपुस्तक

हेटौंडा-नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै मकवानपुरको विकट राक्सिराङ गाउँपलिकाले जिल्लामै पहिलोपटक स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेको छ । करिब १० महिनाको समय लगाएर कक्षा १ देखि ५ कक्षासम्मको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरिएको हो ।‘मेरो राक्सिराङ’ नाम दिइएको स्थानीय पाठ्यपुस्तकमा स्थानीय रहनसहन, संस्कृति, रीतिरिवाज, भौगोलिक अवस्थितिलगायतका विषय समेटिएको […]