माघे संक्रान्ति भन्नाले माघ महिनाको पहिलो दिनलाई बुझाउँछ । विक्रम संवतको गणनाअनुसार माघ बर्षको दसौँ महिना हो । संक्रान्ति संस्कृत शब्द हो र पूर्वीय दर्शनअनुसार संक्रान्ति भन्नाले सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गरेको दिन भन्ने बुझिन्छ । एकदमै सामान्य अर्थमा भन्ने हो भने नेपाली पात्रोअनुसार प्रत्येक महिनाको पहिलो दिनलाई संक्रान्ति भनिन्छ । त्यसैले स्वाभाविक रूपमा वर्षमा बाह्रवटा संक्रान्ति हुन्छन् । माघे संक्रान्ति भनेको धनु राशिबाट मकर राशिमा सूर्यको प्रवेश भन्ने बुझिन्छ ।थारू दर्शनअनुसार स