एका बिहानै चिसो पानीले नुहाउने विषय अहिलेको चिसोमा पक्कै रुचीको विषय नहोला। अचम्म लाग्न सक्छ धेरै मानिस बिहान सबेरै चिसो पानीले नुहाउने बानी बसाल्न चाहन्छन्। किनकि एका बिहानै चिसो पानीले नुहाउँदा शारीरिक र मानसिक स्वास्थ्यलाई राम्रो गर्ने विभिन्न अध्ययनले देखाएको छ।
उपचारमा चिसो पानीको प्रयोग डाक्टरहरुले पहिलो पटक १९ औँ…