सीएनएन । अमेरिकामा मात्र झन्डै दुई तिहाइ मानिसहरु हरेक दिन नुहाउने गर्दछन् । त्यहाँ दिनदिनै ननुहाउनुलाई घिन मान्ने चलन रहेको छ । तर के वास्तवमै सरसफाइका हिसाबले दैनिक नुहाउनु सबैभन्दा उत्तम हो ? कि अमेरिकीहरु यस कुरामा गलत छन् भन्नेबारे विज्ञहरुले यस्तो खुलासा गरेका छन् ।
नुहाए ननुहाएका आधारमा हामी किन...