६ भदौ, काठमाडौं । अहिले वर्षात्को समय हो । यो बेला ठाउँ ठाउँमा मेघ गर्जिने, बिजुली चम्किने र वर्षा हुने भइरहेको हुन्छ । वर्षातसँगै बिजुली चम्किने मेघ गर्जिने तथा चट्याङ पर्ने घटना प्रि-मनसुन तथा मनसुन अवधिको अन्त्यतिर अझै धेरै हुने गर्दछ । यस्तोमा चट्याङ्गबाट कसरी बच्ने भन्ने कुराको ज्ञान सबैमा हुनु आवश्यक हुन्छ । विश्वमा […]