तातो पानीले धेरै बेर नुहायो भने छालामा हुने फ्याट्टी एसिड, सेरामाइड्सजस्ता तत्व नष्ट हुन्छ र यसले छालालाई रुखो, सुका र फुस्रो बनाउँछ। त्यसैले तातो पानीले १० अथवा १५ मिनेटभन्दा बढी नुहाउनु हुँदैन।
काठमाडौं । केही मानिसको गुनासो हुन्छ कि आफू हेर्दा सुन्दर र स्मार्ट नभएको कारण राम्रो साथी पाउँदिनँ । वास्तवमा मानिसहरु दोस्रो व्यक्तिको मन र बानी व्यवहार होइन कि केवल उसको लुक्स हेरेर धारणा बनाउँछ । तर दुनियाँमा बाहिरी सुन्दरता मात्र पनि सबै कुरा रहेनछ । अत्यधिक सुन्दर हुनु पनि खासमा अभिशाप नै रहेछ । एकजना […]
कथा धेरै पुरानो हो । कुनैबेला चन्द्रमालाई रूपको घमण्ड निकै थियो । यसो त आफैँमा उनी थिए सुन्दर नै । गोरो वर्ण, बाटुलो अनुहार, मिलेको शरीर यस्तैयस्तै । त्यसैले त कुनै सुन्दर व्यक्तिको उदाहरण दिनुप¥यो भने उनकै नाम लिने गरिन्थ्यो तर जति सुन्दर थिए त्यति नै थिए घमण्डी र अहङ्कारी पनि । आफूबाहेक सबै नराम्रो ठान्ने उनको बानी थियो । झन् कुनै नराम्रो मानिस देख्यो भने यति बढी उत्ताउलो बन्थे कि, कि गिज्याएर बसिनसक्नु बनाउँथे कि हाँसेर उडाउँथे । सुन्दरता अनुहारमा होइन स्वभावमा हुन्छ भन्ने उनलाई थाहा नभएक
केही महिना अघिसम्म मास्क नलगाइ हिँड्ने मान्छे भेटिनै मुस्किल थियो । घरबाहिर निस्कँदा मात्रै होइन, घरभित्रै ओछ्यानमा सुत्दा पनि मान्छेले मास्क लगाउँथे । खाना खाने बेलामा समेत फुकाल्न डर मान्थे । एक वर्षअघि कोरोनाको डरले लकडाउन भएपछि मान्छेलाई लाग्यो-मास्क नै सबैथोक हो, मुखमा मास्क लगाएपछि कोरोना तर्सेर भाग्छ । तर नेपालीका आफ्नै ज्ञानले ठहर गर्यो-मास्कले कोरोना हैन, सुन्दरता छेक्छ । कसैलाई देखाउनकै लागि श्रृङ्गारपटार गरेको अनुहारलाई मास्कले अवरोध गर्छ । खुलेर बोल्न र विरोधीलाई पेल्न मास्कले डिस्टर्ब गर्छ।यो ज्ञान हासिल गरेपछि ...
हाम्रा कतिपय बानी यस्ता हुन्छन्, जसले हाम्रो सुन्दरतालाई बढाउनुभन्दा घटाइरहेका हुन्छन् । साना–साना गल्तीले पनि हाम्रो सुन्दरतालाई बिगार्ने गर्छ । चिसो मौसममा तातोपानीले नुहाउन सबैलाई मनपर्छ तर तातो पानीले धेरै बेर नुहायो भने छालामा हुने फ्याट्टी एसिड, सेरामाइड्सजस्ता तत्वहरु नष्ट हुने गर्छ । जसले गर्दा छाला रुखो, सुख्खा र फुस्रो हुन्छ ।