काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद् पार्टीको प्रचार–प्रसार गर्ने थलोको रुपमा विकास भएको टिप्पणी गरेका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कका नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसद्मा विभिन्न विधेयक र कानुन निर्माणका कार्यसूची भएपनि सांसदहरु आफ्नो दलभन्दा अरु कोही राम्रो छैन भनेर दलीय स्वार्थमा लाग्दा कानुन […]