डडेल्धुरा : डडेल्धुराको भालुमारेमा आएको पहिरोका कारण अवरुद्ध दशरथचन्द राजमार्ग सञ्चालनमा आएको छ।
अमरगढी नगरपालिका ७ भालुमारेमा आइतबार बिहान ३ बजेतिर सडकमा पहिरोसँगै रूख ढलेपछि राजमार्ग अवरुद्ध भएको थियो। डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिकाको डोजर प्रयोग गरेर बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्र...