बैतडी । लगतारको वर्षाले अवरुद्ध बनेको बैतडीस्थित दशरथचन्द राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ । राजमार्ग अन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटामा पहिरो खसेपछि आइतबारदेखि अबरुद्ध राजमार्ग साेमबारबाट खुलेको हो । बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले आइतबार राति ९ बजे एकतर्फी सञ्चालनमा आएको भएपनि साेमबारबाट पूर्ण रुपमा सञ्चालनमा आएको जानकारी दिनुभयो । राजमार्ग अवरुद्ध […]