सरकारले औषधी निर्यात नरोक्न भारतलाई आग्रह गर्ने

काठमाण्डौ - सरकारले भारतलाई औषधी निर्यात नरोक्न आग्रह गर्ने भएको छ । कोरोना भाइरसका कारण २६ प्रकारका औषधी  कच्चा पदार्थ निर्यात रोक्का गर्ने भारतको निर्णयले नेपालमा औषधी अभाव हुनसक्ने भन्दै सरकारले औषधी निर्यात फुकुवा गर्न अनुरोध गर्ने भएको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री तथा...

सम्बन्धित सामग्री

सरकारले सुशासनको पक्षमा चालेका कदमप्रति सबैले साथ दिन नेता पुनको आग्रह

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले सरकारले चालेका सुशासनका कदमहरुमा साथ दिन सबै पक्षसँग आग्रह गर्नुभएको छ । सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा सरकारले चालेका कदम सही भएकाले सबैले साथ दिनुपर्ने उहाँको भनाई थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उपमहासचिव पुनले सुशासनको […]

सरकारले दिएको विभूषण नबेच्न महावीर पुनलाई गृहमन्त्रालयको आग्रह

काठमाण्डाै – गृह मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई सरकारले दिएको विभूषण लिलामीमा नराख्न आग्रह गरेको छ ।मन्त्रालयले पुनलाई एक जानकारी पत्र पठाएर नेपाल सरकारले दिएको मानपदवी उज्जवल कीर्तियम राष्ट्रदीप द्वितीय श्रेणी न्यूनतम मूल्यसमेत उल्लेख गरेर बिक्रीका लागि लिलामीमा राखिएको विषय सामाजिक सञ्जालमा सार्वजनिक भएकोले त्यसो नगर्न आग्रह गरेको हो ।कुनै नेपाली र विदेशीलाई दिएको मानपदवी र विभूषण कसैलाई बिक्री गरेमा, बन्धकी राखेमा वा मर्यादा विपरीत हुने गरी प्रयोग गरेमा सरकारले विभूषण रद्द गर्न...

देशभरका सबै मिटरब्याज पीडितहरुलाई उजुरी गर्न सरकारको आग्रह

सरकारले देशभर रहेका सबै मिटरब्याज पीडितहरुलाई उजुरी गर्न आग्रह गरेको छ । सरकारले गठन गरेको ‘मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न कार्यदल’ले शनिवार एक सूचना प्रकाशन गर्दै एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको छ । कार्यदलका संयोजक रहेका गृहमन्त्रालयका सहसचिव डा.भिष्मकुमार भुसालले एक सूचना प्रकाशन गर्दै मिटरव्याज पीडितलाई तथ्य प्रमाण सहित अगामी भदौ ५ गतेसम्म उजुरी गर्न आग्रह गर्दै सरकारले कार्यदल गठन गरेको एकघण्टा भित्रै काम प्रारम्भ गरेको जानका

प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह

काठमाडौँ,१८ साउन । मधेस प्रदेश सरकारले तत्काल प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह गरेको छ । मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आज बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गरी एकसाताभित्र प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह गरे । “हामीले पटक–पटक प्रहरी समायोजन गर्न केन्द्र सरकारसँग आग्रह गर्दै आएका छौँ”, उनले भने,“तर सङ्घीय सरकारले कुनै […]

पानी उमालेर खान र सरसफाइमा ध्यान दिन स्वास्थ्य मन्त्रालयको आग्रह

सरकारले पानी उमालेर खान र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ। काठमाडौंमा दुईजनामा हैजा देखिएपछि स्वास्थ्य मन्त्रालयले  यस्तो आग्रह गरेको हो।

सरकारले दिएको पदक फिर्ता गर्न न्यायाधीशहरूलाई नेम्बाङको आग्रह

नेकपा(एमाले)का स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सरकारले दिएको पदक फिर्ता गर्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।आइतबार सातौं संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेकपा(एमाले)ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेम्वाङले केपी शर्मा ओली नेतृत्वको नेकपा(एमाले)को सरकारका विरुद्ध भूमिका खेल्ने तथा सर्वोच्च अदालतमा मुद्दा मामिलाको प्रक्रियामा जाने कानून व्यवसायी लगायतका व्यक्तिहरूलगायत मुद्दाको फैसला गर्ने संवैधानिक इजलाशमा […]

न्यायाधीशहरूलाई सुवास नेम्वाङकाे आग्रह– सरकारले दिएकाे पदक फिर्ता गरिदिनुस्

काठमाण्डाै – नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सरकारले दिएको पदक फिर्ता गर्न न्यायाधीशहरूलाई आग्रह गर्नुभएको छ ।  आज आइतवार सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेम्वाङले केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेको सरकारकाविरुद्ध भूमिका खेल्ने तथा सर्वोच्च अदालतमा मुद्दा मामिलाको प्रक्रियामा जाने कानुन व्यवसायी, मुद्दाको फैसला गर्ने संवैधानिक इजलासमा बसेका व्यक्तिहरूले सरकारबाट पदक पाएको भन्दै यो काम बेठिक भएको बताउनुभयो । उहाँले तुरुन्तै ...

सरकारले दिएको सुविधा उपयोग गर्न होटल तथा पर्यटन व्यवसायीलाई आग्रह

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले होटल र पर्यटन क्षेत्रमा सरकारले दिएका सुविधाबाट लाभान्वित हुन होटल तथा पर्यटन व्यवसायीहरुलाई आग्रह गरका छन् । होटल संघ नेपालको सुझावपत्र बुझेपछि उपप्रधान तथा अर्थमन्त्री पौडेलले आगामी वर्षको बजेटले होटल र पर्यटन क्षेत्रका धेरै मागहरु सम्बोधन गरेको भन्दै त्यसबाट लाभान्वित हुन आग्रह गरेका हुन् । बजेटमा होटल तथा पर्यटन क्षेत्रलाई […]