नेपाल सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सम्झौताका विवादित विषयबारे स्पष्ट गर्न आग्रह गर्दै अमेरिकी सरकारलाई पत्र लेखेको छ । सम्झौतामा उल्लेख केही अस्पष्ट बुँदाहरुलाई थप स्पष्ट गर्न आग्रह अर्थ मन्त्रालयले पत्र लेखेको हो । एमसीसी अमेरिकाको ‘इन्डो-प्यासेफिक रणनीति’को अंग भए/नभएको र एमसीसी अमेरिकन सुरक्षा नीतिसँग जोडिएको/नजोडिएकोबारे स्पष्ट गर्न आग्रह गर्दै पत्र लेखिएको जनाइएको छ […]