नेकपा(एमाले)का स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सरकारले दिएको पदक फिर्ता गर्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।आइतबार सातौं संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेकपा(एमाले)ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेम्वाङले केपी शर्मा ओली नेतृत्वको नेकपा(एमाले)को सरकारका विरुद्ध भूमिका खेल्ने तथा सर्वोच्च अदालतमा मुद्दा मामिलाको प्रक्रियामा जाने कानून व्यवसायी लगायतका व्यक्तिहरूलगायत मुद्दाको फैसला गर्ने संवैधानिक इजलाशमा […]