काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा आज विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वलाई मान–पदवी, अलङ्कार र पदक विभूषण घोषणा गरेकी छन् । जसमा सशस्त्र प्रहरी बलका तर्फबाट नायव महानिरीक्षक (डीआईजी) राजु अर्यालले सबैभन्दा ठूलो पदक पाएका छन् । उनले पाएको पदक सातौं नम्बरको सुकीर्तिमय राष्ट्रदीप हो । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश […]
The post यी हुन् सशस्त्र प्रहरीमा पदक पाउने भाग्यमानीहरु, सबैभन्दा ठूलो पदक डीआईजी राजु अर्याललाई appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.