प्रकाशमानको घरमा पौडेलपक्षीय नेताको छलफल

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडल समुहको भेला सुरु भएको छ। नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा अहिले भेला भइरहेको हो। पार्टीको १४ औं महाधिवेशन अनिश्चित बन्दै गएपछि पौडेल समुहका नेता छलफलमा जुटेका हुन्। महाधिवेशन अनिश्चित बनेको छ। क्रियाशील विवाद सुल्झन सकेको छैन। कार्यतालिका प्रभावित बनेको छ, पौडेल समूहका एक नेताले भने, यिनै विषयमा […]

सम्बन्धित सामग्री

पार्टी एकताका विषयमा प्रचण्ड-माधवबीच छलफल, बाबुराम-वामदेव ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ। सोमबार बिहान हात्तिवनस्थित एउटा घरमा उनीहरूबीच छलफल भएको हो। छलफलमा प्रचण्डसहित माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी थिए। छलफल आगामी दिनमा हुनसक्ने पार्टी एकताका विषयमा केन्द्रीत थियो। बैठकमा संयोजन […]

घर–घरमा यौन हिंसा छ : मन्त्री रेग्मी

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले घर– घरमा यौन हिंसा रहेको बताएकी छन् । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले हरेक घरमा महिलामाथि यौन हिंसा हुने गरेको बताइन् ।उनी भन्छिन्, ‘हिंसाको बारेमा खुलस्त कुरा गर्ने वातावरण नभएर हो, नत्र यहाँ घर–घरमा महिलाहरु हिंसामा परेका छन् । ’ उनले यसका लागि कानुन मन्त्रालयलगायत सबै निकायले गम्भिर भएर काम गर्न आग्रहसमेत गरिन् । छलफल कार्यक्रममा उनले हदम्यादका कुरा राख्ने हो भने

चौतर्फी दवावपछि प्रहरी पुग्यो बलात्कार पीडित युवतीको सम्पर्कमा

काठमाडौं : आठ वर्ष अगाडि भएको यौन शोषणको घटना अनुसन्धान गर्न प्रहरी टोली पीडितकहाँ पुगेको छ। महानगरीय अपराध महाशाखाको टोली पीडित युवतीको घरमा पुगेको हो। उनीसँग परामर्शदेखि घटनाबारेमा कानुनी बाटोका विषयमा छलफल गरेर प्रहरी फर्किएको छ। एसपीको नेतृत्वमा प्रहरी टोली युवतीको घरमा पुगेको हो। बुधवार साँझ युवतीले सामाजिक सञ्जालामा भिडियो पोस्ट गरेर…

उम्मेदवार तय गर्न चाक्सीबारीमा फेरि जुट्दै संस्थापनइतरका केन्द्रीय सदस्य

कांग्रेस संस्थापनइतर समूहको साझा उम्मेदवार तय गर्न बुधवार दिउँसो ३ बजे केन्द्रीय सदस्यहरूले छलफल गर्ने भएका छन् । ठमेलको चाक्सीबारीस्थित पूर्व महामन्त्री प्रकाशमान सिंहको घरमा संस्थापन इतरका केन्द्रीय सदस्य र सभापतिको उम्मेदवारका आकांक्षीबीच छलफल हुन लागेको केन्द्रीय सदस्य बद्री पाण्डेले बताए । ‘उम्मेदवारी तय गर्ने र महाधिवेशनको अरू विषयमा छलफल गर्न संस्थापन इतरका केन्द्रीय सदस्य जुट्ने कार्यक्रम बनेको छ,’ पाण्डेले भने ।  मंगलवार पनि सिंहको घरमा संस्थापनइतर समूहको साझा उम्मेदवार तय गर्न छलफल भएको थियो ।&nb...

अध्यक्ष ओलीलाई भेट्नु अगाडि प्रचण्डसँग माधव नेपालको छलफल

काठमाडौं। एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नुअघि वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। मंगलबार बिहान कोटेश्वरस्थित नेकपा एमाले निकटका एक व्यवसायीको घरमा उनीहरुबीच छलफल भएको हो। अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ताको तयारी भइरहेका बेला सो भेटवार्तालाई चासोका साथ हेरिएको छ। भेटवार्तामा समसामयिक राजनीतिका साथै सरकारमा सहभागिताको विषयमा छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ।

ओली–नेपालबीच सिंहदरबारमा छलफल जारी

पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरुप सत्तारुढ नेकपा एमालेको दुइ पक्षबीच सिंहदरबारमा एक घण्टादेखि छलफल चलिरहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साझ पौने ७ बजेदेखि छलफल चलिरहेको हो ।  छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा माधव नेपाल सहित दुवै पक्षका प्रभावशाली नेताहरु सहभागि छन् । अध्यक्ष ओली र नेता नेपालबीच हिजो क्याप्टेन रामेश्वर थापाको घरमा भएको छलफलमा एमालेलाई पार्टी एकता अगाडिको अवस्थामा फर्काउने भद्र सहमति भएको थियो ।  पार्टीको विवाद अन्त्यका लागि कार्यदल बनाएर छलफल ...

एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली र नेपालबीचको वार्ता सकारात्मक

काठमाडौं। एमाले अध्यक्ष एवं प्रधानमनत्री केपी शर्मा ओली र नेता माधव नेपालबीचको वार्ता सकिएको छ। साढे ४ घण्टा लामो छलफल छलफल भएको छ। क्याप्टेन रामेश्वर थापको घरमा भएको वार्तामा के सहमति भयो भनेर नखुलाइए पनि वार्ता सकारात्मक भएको बताइएको छ। नेपाल समूहको मागअनसुार २०७५ जेष्ठ २ मा फर्किने विषयमा छलफल अघिबढेको बताइएको छ।

ओली नेपाल 'वान अन वान' भेट : सुल्झेला झगडा?

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच भेटवार्ता सुरु भएको छ। एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले वार्ता सुरु भएको पुष्टि गरे। मिडिया व्यवसायी रामेश्वर थापाको घरमा दुई नेताबिच छलफल सुरु भएको हो। वार्ता अघि नेपालले कानुन व्यवसायीसँग छलफल गरेका छन् भने ओलीले…