राप्रपाले प्रचण्डको सरकारलाई समर्थन गर्ने, तर सरकारमा नजाने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारमा सहभागी नहुने जनाएको छ। सरकारमा नगए पनि समर्थन भन्ने गर्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका हुन्। सत्तारुढ गठबन्धनको बैठकमा सहभागी हुन बानेश्वरस्थित विरेन्द्र संसद भवन पुगेका लिङ्देनले उक्त कुरा बताएका हुन्। उनले पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने तर सहभागी नहुने बताए हुन्।

सम्बन्धित सामग्री

रास्वपा सरकारमा नजाने, समर्थन फिर्ता हुने

काठमाडौँ –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा नजाने भएको छ। उपचुनावपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई सरकारमा सहभागी गराउन प्रयत्न गरे पनि सफल नहुने भएको हो। रास्वपा सभापति रवि लामिछानेलाई बोलाएर प्रधानमन्त्री दाहालले साविकै गृहसहित उपप्रधानमन्त्री दिने र अरु दुईवटा मन्त्रालय लिएर सरकारमा आउन आग्रह गरेका छन्। तर रास्वपाभित्र सरकारमा जान नहुने मत बलियो गरी […]

जसपा पनि तत्काल सरकारमा नजाने

जनता समाजवादी पार्टी (जसपा)ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ ।  पार्टीले सरकारमा जाने या नजाने विषय राजनीतिक समितिको बैठकपछि मात्र टुंगो लगाउने जानकारी दिएको छ।पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकले जसपा सरकारमा सहभागी हुने या नहुने विषय तय गर्ने बताइएको छ । त्यसवेलासम्म पार्टीको संसदीय दलको नेता चयनको प्रक्रिया पनि टुंगो लाग्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।जसपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको छ। सरकारलाई समर्थन गरेकामध्

नागरिक उन्मुक्ति सरकारमा तत्काल नजाने

नागरिक उन्मुक्ति पार्टी सरकारमा तत्काल नजाने भएको छ । प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकम दाहाल प्रचण्डलाई समर्थन गरे पनि नागरिक उन्मुक्ति पार्टीले अहिले सरकारमा नजाने निर्णय लिएको हो ।  उसले सरकारमा सहभागी...

नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा नजाने, समर्थन भने कायमै

काठमाडाैँ – रेशम चाैधरीकाे नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने भएकाे छ। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुरुदेखि समर्थन गर्दै आएकाे पार्टी सरकारमा नजाने निर्णय गरेकाे पार्टीकी अध्‍यक्ष रञ्जिता चौधरीले जनाएकी छन्। यद्यपि सरकारलाई पार्टीकाे समर्थन भने कायमै छ। सरकारमा जान रेशम चौधरीको रिहाइलाई ‘बटमलाइन’ बनाएको पार्टीले समर्थन कायम राखे पनि सरकारमा जाने विषयमा कुनै टुङ्गाे […]

राप्रपा सरकारमा नजाने, बाहिरै बसेर समर्थन गर्ने

'हामी अहिले सरकारमा सहभागी हुँदैनौँ । बाहिरै बसेर समर्थन गर्ने निर्णय गरेका छौँ,' उनले भने ।

सरकारमा जाने नजाने विषयमा जसपामा अन्योल

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी नेपालले सरकारमा सहभागी हुने नहुने विषयमा अझै टुंगो लगाउन सकेको छैन ।  जसपाका एक कार्यकारिणी सदस्यका अनुसार जसपाले सरकारलाई समर्थन गरे पनि सरकारमा जाने नजाने अझै टुंगो नलागेको बताए । उनले भने, ‘सरकारमा जाने–नजाने विषयमा पार्टीको बैठकले तय गर्नेछ ।’जसपामा अहिलेसम्म संसदीय दलको नेता पनि चयन भएको छैन । ‘संसदीय दलको नेता चयन नभएसम्म सरकारमा जाने कुरा हुँदैन’ ती नेताले भने, &l

तत्काल सरकारमा नजाने राप्रपाको निर्णय

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल सरकारमा नजाने भएको छ । सर्वदलीय बैठकका लागि संसद् भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरू सरकारमा नजाने तर समर्थन भने रहने बताएका हुन् । उनले भने, ‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’

राप्रपा सरकारमा नजाने

काठमाडौं, ११ पुष । राप्रपा सरकारमा नजाने भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो दल सरकारमा सहभागी नहुने जानकारी दिए । राप्रपाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउनको लागि समर्थन दिएको छ । राप्रपाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन दिएसँगै सो दलको आलोचना भएको थियो । पार्टीभित्रको दबाबका कारण राप्रपा अध्यक्ष लिङ्देनले सरकारमा नजाने निर्णय […]

राप्रपा सरकारमा नजाने, समर्थन मात्र गर्ने

११ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल सरकारमा नजाने भएको छ । सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताएका हुन् । पत्रकारसित उनले भने, ‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’

सरकारमा नजाने जनमोर्चाको निर्णय

काठमाडौं : राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने निर्णय गरेको छ। बुधबार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको हो। जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बाहिरैबाट देउवा सरकारलाई समर्थन रहने बताइन्। ‘हाम्रो पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ,’ पौडेलले भनिन्, ‘तर बाहिरैबाट देउवा सरकारलाई हाम्रो समर्थन रहनेछ।’प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाको एक सिट छ।