सरकारमा जाने नजाने विषयमा जसपामा अन्योल

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी नेपालले सरकारमा सहभागी हुने नहुने विषयमा अझै टुंगो लगाउन सकेको छैन ।  जसपाका एक कार्यकारिणी सदस्यका अनुसार जसपाले सरकारलाई समर्थन गरे पनि सरकारमा जाने नजाने अझै टुंगो नलागेको बताए । उनले भने, ‘सरकारमा जाने–नजाने विषयमा पार्टीको बैठकले तय गर्नेछ ।’जसपामा अहिलेसम्म संसदीय दलको नेता पनि चयन भएको छैन । ‘संसदीय दलको नेता चयन नभएसम्म सरकारमा जाने कुरा हुँदैन’ ती नेताले भने, &l

सम्बन्धित सामग्री

खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको बैठकमा पार्टी एकताका विषयमा छलफल भइरहेको स्थायी कमिटी सदस्य गोकर्ण विष्टले जानकारी दिए ।  अन्योल सिर्जना भएको अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय गर्न बैठक बसेको हो ।   खनाल–नेपाल समूहले सरकारमा जाने–नजाने अझै...