काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा नजाने भएको छ। उपचुनावपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई सरकारमा सहभागी गराउन प्रयत्न गरे पनि सफल नहुने भएको हो। रास्वपा सभापति रवि लामिछानेलाई बोलाएर प्रधानमन्त्री दाहालले साविकै गृहसहित उपप्रधानमन्त्री दिने र अरु दुईवटा मन्त्रालय लिएर सरकारमा आउन आग्रह गरेका छन्। तर रास्वपाभित्र सरकारमा जान नहुने मत बलियो गरी […]