‘नियमित औषधि सेवन र प्रयोगशालाको प्रभावकारी परीक्षणबाट क्षयरोग निको हुन्छ’

मोरङ – नियमित औषधि सेवन र प्रयोगशालाको प्रभावकारी परीक्षणबाट क्षयरोग निको हुने प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले बताएका छन्। विश्व क्षयरोग निवारण दिवसका अवसरमा बिहीबार विराटनगरमा आयोजित कार्यक्रममा मन्त्री यादवले क्षयरोग लागेका बिरामीलाई स्नेहसँगै उपचारमा सहयोग गर्नुपर्ने बताए। क्षयरोग निवारणका लागि नियमित औषधि सेवन र परीक्षण आवश्यक हुने बताएका मन्त्री यादवले आउँदो निर्वाचनमा घरदैलो […]

सम्बन्धित सामग्री

सिटामोलको जथाभावी प्रयोग : मात्रा नमिल्दा ज्यानै जाने जोखिम

पछिल्लो समय सानोतिनो समस्या हुँदा कतिपयले आफूखुसी औषधि सेवन गरिरहेका हुन्छन् । यसमा पनि धेरैले पारासिटामोलको प्रयोग जथाभावी रुपमा गरेको पाइन्छ । अझ एउटा चक्कीले निको नभएपछि डब्ल्याउने मात्र होइन, घण्टा-घण्टामा उपभोग गर्ने गरेको देखिन्छ । अझ औषधि बिक्रेताले समेत यसलाई चकलेट बेचेजस्तो बेच्ने प्रचलनले पनि यसको उपयोगिता सहज बनेको देखिन्छ ।   बजारमा सजिलै […]

तनावमुक्त हुन सम्मोहन विधि

पछिल्लो समय उपचारका लागि चिकित्सकीय विद्यासँगसँगै अन्य विधिलाई पनि अबलम्बन गर्नेक्रम बढ्दै गएको छ। कतिपय व्यक्ति सम्मोहन विधिबाट उपचारको प्रक्रिया सुरु गर्छन्। यसले जति औषधि सेवन गरेर वा उपचार गरेर पनि निको नभएको व्यक्तिलाई उपचार गराएपछि ती व्यक्तिले जीवनदान पाएको अर्थात् रोगबाट मुक्ति पाएको बताउने गरेका छन्। यो सम्मोहन विधिलाई तन्त्र विद्यासँग पनि जोडेर हेर्ने […]

औषधि खाएर निको नहुने रोगको उपचार फिजियोथेरापी

हाम्रो शरीरमा लागेका कतिपय रोग धेरै औषधि खाँदा पनि निको नहुने हुन्छन्। कुनै रोगलाई औषधि भन्दा पनि व्यायाम वा अन्य विधिबाट पनि निको गराउन सकिन्छ। औषधि नखाई व्यायाम गरेर, हातले गर्ने उपचार गरेर, पानीमा गरिने व्यायाम वा विद्युतीय उपकरणको माध्यमबाट पनि उपचार गर्न सकिन्छ। त्यस्तो विधिलाई वा उपचार पद्धतिलाई फिजियोथेरापी भनिन्छ। अर्थात् बिना औषधि सेवन […]

रसुवामा आयुर्वेद उपचार प्रभावकारी

रसुवा- आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएपछि जिल्लावासी यसतर्फ आकर्षित भएका छन् । रोगअनुसार चिकित्सकले सिफारिस गरेको सबै औषधि एकै थलोमा पाइनाका साथै औषधि सेवन पश्चात् रोग पनि निको हुँदै गएकाले यहाँका बासिन्दा आयुर्वेदिक उपचारतर्फ आकर्षित भएका हुन् । सरकारले २३ प्रकारका औषधि निःशुल्क प्रदान गर्दै आएको छ भने अन्य औषधि पनि जिल्ला आयुर्वेदभित्रै उपलब्ध […]

खुल्न चाहँदैनन् कुष्ठरोगी

काठमाडौँ,१५ माघ । नियमित औषधि सेवन गरे पूर्णरूपमा निको हुने भए पनि कुष्ठरोगी अझै पनि खुलेर बाहिर आउन सकेका छैनन् । समाजमा अपहेलित होइने डरले यस्ता रोगी निर्धक्कसँग बाहिर आउन नसकेका हुन् । परम्परागत मान्यता, भेदभावलगायत कारणले कुष्ठरोगीलाइ घृणा गरिने भएकाले उनीहरुलाई समाजमा खुलेर बस्ने वातावरण सिर्जना गर्नु अहिलेको मुख्य चुनौती रहेको तनहुँ स्वास्थ्य कार्यालयका […]

मेवाको पातले बढ्दै छ स्वास्थ्य समस्या

पछिल्लो समय देशभर डेंगु संक्रमितको संख्या उकालो लागिरहेको छ। डेंगु संक्रमण फैलिएसँगै यसको उपचारमा बारेमा अनेकौँ भ्रम फैलिँदै गएका छन्। डेंगु रोग निको हुन्छ भन्दै विभिन्न एन्टिबायोटिक र दुखाइ कम गर्ने औषधि सेवन गर्ने बिरामी पनि बढ्दै गएका छन्। अर्काेतिर डेंगु संक्रमणले रगतमा घटेको प्लेटलेट्स बढाउन भन्दै डेंगुका बिरामीले आफूखुसी मेवाको पात खाने प्रवृत्ति पनि […]

बिरामीलाई निको पार्ने फिजियोथेरापी पद्धति

आधुनिक स्वास्थ्य विज्ञानमा औषधि सेवन र विभिन्न खालका शल्यक्रियाबाट बिरामीलाई उपचार गरिएको अवस्थामा बिनाऔषधि सेवन र शल्यक्रियाबिना नै विभिन्न वैकल्पिक विधि अपनाएर बिरामीको उपचार गर्ने पद्धतिलाई फिजियोथेरापी भनेर बुझिन्छ। यसमा मेसिनरी प्रयोगसँगै स्वअभ्यास तथा अर्को व्यक्तिबाट म्यानुअल्ली अभ्यास गराएरै पनि बिरामीलाई निको पार्ने प्रयत्न गरिन्छ। मलाई लाग्छ, अस्पतालमा भर्खरै जन्मिएका नवजात शिशुदेखि वृद्धवृद्धा तथा विभिन्न […]

प्रदेश १ को मोरङमा ९६८ क्षयरोगी

विराटनगर : प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले प्रयोगशालाको प्रभावकारी जाँचबाट क्षयरोग पत्ता लाग्ने र नियमित औषधि सेवन गरे सजिलै निको हुने बताएका छन्। क्षयरोग निवारण दिवसका अवसरमा स्वास्थ्य मन्त्रालय, विराटनगर महानगरपालिका, स्वास्थ्य निर्देशनालय र नेपाल क्षयरोग निवारण संस्थाद्वारा संयुक्त रुपमा आज (बिहीबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन्।समुदाय नागरिक समाज, सार्वजनिक तथा निजी सेवा प्रदायकहरूको ऐक्यबद्धता तथा सहभागितामा जोड दिएर क्षयरोग नियन्त्रण गर्

शरीरमा देखिने ७ लक्षण एचआईभी एड्सको संकेत

एड्स पूरै निको नहुने रोग हो । यो रोगबाट बच्ने एक मात्र उपाय भनेको जागरुकता नै हो । यसको लक्षण, कारण र बच्ने तरिकाबारे सबै व्यक्तिमा जानकारी हुन जरुरी छ । चिकित्सकका अनुसार एचआईभी संक्रमित व्यक्तिले स्वस्थकर खानेकुरा, डाइट र नियमित औषधि सेवन गर्ने हो भने सामान्य व्यक्तिको जस्तै जीवनयापन गर्न सक्छन् । कसरी फैलिन्छ एड्स ? एचआईभी पोजेटिभ व्यक्तिसँगको असुरक्षित यौनसम्बन्ध, संक्रमितले प्रयोग गरेको इन्जेक्शन अर्को निरोगी व्यक्तिलाई प्रयोग गर्दा, संक्रमित व्यक्तिको रगत अर्को व्यक्तिलाई दिँदा ए

‘कोरोनाको औषधि बनाएँ, संक्रमितले पत्याए अरू वास्तै गर्दैनन्’

बुटबल– भैरहवाका आयुर्वेदाचार्य डा. बद्री गौतमले आफूले तयार पारेको जडीबुटी औषधिबाट कोरोना भाइरस संक्रमणका बिरामी निको भएको बताएका छन् । उनले आफूले बनाएको औषधिको नाम ‘अर्कबटी’ राखेका छन् । तीन दशकदेखि जडीबुटीमा अनुसन्धान गर्दै आएका आयुर्वेदाचार्य डा. गौतमले कोरोना संक्रमित १५३ जनाले उक्त औषधि सेवन गरेकोमा १३५ जना निको भइसकेको बताए । डा. गौतमका अनुसार... The post ‘कोरोनाको औषधि बनाएँ, संक्रमितले पत्याए अरू वास्तै गर्दैनन्’ appeared first on Purbeli News.