यस्ताे छ मन्त्रिपरिषदबाट पारित एमसीसीकाे १२ बुँदे व्याख्या (पूर्ण पाठ)

काठमाण्डाै – अमेरिकी सहायता परियोजना एमसीसीमाथिको व्याख्यात्मक घोषणा मन्त्रिपरिषद्बाट पारित भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बसेको मन्त्रिपरिषद्को बैठकले व्याख्यात्मक घोषणा पारित गरेको हो । घोषणामा एमसीसीलाई नेपालको विकास निर्माण क्षेत्रमा मात्रै उपयोग गर्ने, सैन्य सम्झौताबाट टाढै रहने, एमसीसीभन्दा नेपालको संविधान माथि रहने लगायतका १२ वटा विषय समावेश छन् । यस्तै लेखापरीक्षण महालेखापरीक्षकको कार्यालयले गर्ने, आयोजनाबाट प्राप्त हुने बौद्धिक सम्पत्ति नेपालको नै हुने र विद्यमान नेपालको कानुनअनुसार नै निर्देश...

सम्बन्धित सामग्री

मुलुकमा सामाजिक सद्भाव कायम राख्नुपर्छ : ओली

मोरङ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा जातीय तथा धार्मिक सद्भाव कायम गर्नुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सद्भाव बिथोल्ने कार्य बन्द गरी समाजमा सद्भावका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री ओलीले संसद्बाट पास भएको एमसीसी सम्झौता कार्यान्वयन लैजाने बताउँदै १२ बुँदे व्याख्या झुक्याउने कार्य मात्र भएको स्पष्ट […]

एमसीसीबारे सरकारले तत्काल पत्र लेख्नुपर्छ : नारायणकाजी श्रेष्ठ

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसीबारे अमेरिकालाई तत्काल पत्र लेख्नुपर्ने बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै एमसीसी १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन गरेपनि अमेरिकाले अहिलेसम्म व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार नगरेको भन्दै सरकारले तत्काल पत्र लेख्नुपर्ने बताएका हुन् ।‘अमेरिकाले एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकार नगरेको खण्डमा एमसीसी स्वतः खारेज हुने व्याख्या संसदमै गरिएको थियो’, श्

एमसीसीमा १२ बुँदे घोषणाबारे अमेरिकाको धारणा माग्ने निर्णय गरेका छौं : नारायणकाजी

२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीको केन्द्रीय समिति बैठकले एमसीसीको व्याख्यात्मक घोषणाबारे अमेरिकाको धारणा माग्न सरकारलाई आग्रह गरेको बताएका छन् । आइतबार फेसबुकमा स्टाटस लेख्दै उनले एमसीसीको १२ बुँदे व्याख्यात्म घोषणामा अमेरिकाले प्रतिक्रिया नै नदिएको बताए । ‘उक्त घोषणा अमेरिकाले स्वीकार नगरेको खण्डमा एमसीसी सम्झौता स्वत: खारेज हुने व्याख्या संसदमा […]

यस्तो छ मन्त्रिपरिषद्ले पारित गरेको एमसीसीको १२ बुँदे व्याख्या

सरकारले एमसीसीको विषयमा उठेका विवादित विषयहरुलाई थप व्याख्या गर्ने गरी मन्त्रिपरिषद्‌बाट १२ बुँदे व्याख्यात्मक प्रस्ताव पारित गरेको छ ।