माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसीबारे अमेरिकालाई तत्काल पत्र लेख्नुपर्ने बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै एमसीसी १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन गरेपनि अमेरिकाले अहिलेसम्म व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार नगरेको भन्दै सरकारले तत्काल पत्र लेख्नुपर्ने बताएका हुन् ।‘अमेरिकाले एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकार नगरेको खण्डमा एमसीसी स्वतः खारेज हुने व्याख्या संसदमै गरिएको थियो’, श्