२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीको केन्द्रीय समिति बैठकले एमसीसीको व्याख्यात्मक घोषणाबारे अमेरिकाको धारणा माग्न सरकारलाई आग्रह गरेको बताएका छन् । आइतबार फेसबुकमा स्टाटस लेख्दै उनले एमसीसीको १२ बुँदे व्याख्यात्म घोषणामा अमेरिकाले प्रतिक्रिया नै नदिएको बताए । ‘उक्त घोषणा अमेरिकाले स्वीकार नगरेको खण्डमा एमसीसी सम्झौता स्वत: खारेज हुने व्याख्या संसदमा […]