प्रतिनिधि सभाको दोस्रो बैठक सुरु, अर्थमन्त्रीले एमसीसीको १२ बुँदे व्याख्या प्रस्तुत

प्रतिनिधि सभाको बैठक सुरु भएको छ। बैठकमा एमसीसी अनुदानसम्बन्धी विस्तृत छलफल सुरु भएको हो।