आयात खुला भएसँगै चीनबाट दसैँमा भित्रियो एक करोडको तास

वीरगञ्ज – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनाको अवधिमा विदेशबाट नेपालमा एक करोडभन्दा बढीको तास आायत गरिएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा गरी एक करोडभन्दा बढी मूल्यकाे तास आयात भएकाे हाे । विभागका अनुसार दुई महिनामा विदेशबाट नेपालमा कुल एक करोड तीन लाख ३२ हजार बराबरको […]

सम्बन्धित सामग्री

स्मार्ट वाच आयात १५ प्रतिशत घट्यो, ७ महीनामा २० करोडको भित्रियो

काठमाडौं । पछिल्लो समय नेपालमा स्मार्ट वाच आयात घटेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ७ महीनामा नेपालमा २० करोड ६ लाख ९२ हजार रुपैयाँको स्मार्ट वाच भित्रिएको छ । उक्त मूल्यको १ लाख ६३ हजार ८७३ थान स्मार्ट वाच आयात भएको विभागको तथ्यांक छ ।  गत आवको सोही अवधिमा २८ करोड ९९ लाख ७७ हजार रुपैयाँ बराबरको १ लाख ९४ हजार ३१३ थान स्मार्ट वाच नेपाल भित्रिएको थियो । गत आवको ७ महीनाको तुलनामा यो आवको सोही अवधिमा स्मार्ट वाच आयात परिमाणमा १५ प्रतिशतले र मूल्यमा ३० प्रतिशतले घटेको छ। नेपालमा विभिन्न मुलुकबाट स्मार्ट वाच भित्रिने गरेको छ । चालु आवको ७ महीनामा नेपालले क्यानडा, चीन, हङकङ, भारत, जापान, जोर्डन, कोरिया, लेबनान, मलेसिया, नेदरल्याण्ड्स, फिलिपिन्स, पोर्चुगल, कतार, साउदी अरेबिया, सिङ्गापुर, स्पेन, ताइवान, संयुक्त अरब इमिरेट्स, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका, उजबेकिस्तान, भियतनाम लगायतका देशबाट स्मार्ट वाच आयात गरेको विभागको तथ्यांकले देखाउँछ। ७ महीनामा चीनबाट सबैभन्दा धेरै स्मार्ट वाच भित्रिएको छ । चीनबाट मात्रै १७ करोड ४८ लाख ६८ हजार रुपैयाँ बराबरको १ लाख ५५ हजार ३६२ थान स्मार्ट वाच आयात गरिएको छ । यस्तै भारतबाट १ करोड ३५ लाख १३ हजार रुपैयाँ बराबरको ७ हजार ७९१ थान स्मार्ट वाच भित्रिएको विभागको तथ्यांकले देखाउँछ ।

छठका लागि जनकपुरमा मात्रै भित्रियो भारतबाट तीन करोडको केरा

छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र तीन करोड रुपैयाँ बराबरको केरा भारतबाट आयात गरिएको छ ।

फलफूलको आयात बढ्दै, तिहारमा मात्रै भारतबाट भित्रियो ४० करोडको केरा

तिहारको पाँच दिनमा मात्रै ४० करोड मूल्यको पाँच सय गाडी केरा भारतबाट भित्रिएको छ । सोही अवधिमा कुलेश्वर थोक बजारमा तीन करोडको नेपाली केरा भित्रिएको छ ।

दश महिनामा एक अर्ब २१ करोडको फेसमास्क नेपाल भित्रियो

चालु आर्थिक वर्ष २०७८/७९ को दश महिनाको अवधिमा नेपालले १ अर्ब २१ करोड ५२ लाख ५५ हजार रुपैयाँको फेसमास्क आयात गरेको छ । २०७८ साउनदेखि २०७९ वैशाखसम्मको अवधिमा उक्त मुल्य बराबरको मास्क नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । सो अवधिमा नेपालले १४ करोड ७५ लाख १५ हजार ८८२ थान फेस्कमास्क आयात गरेको छ । विभागका अनुसार नेपालमा ३७ देशबाट फेसमास्क आउने गरेको छ । चीनबाट नेपालमा सबैभन्दा बढी फेसमास्क आएको पछिल्लो दश महिनाको तथ्याङ्कले देखाउँछ । चीनबाट बितेको दश महिनामा ९५ करोड ८ लाख २४ ह

घट्यो कन्डमको आयात, ९ महिनामा १३ करोडको भित्रियो

चालू आर्थिक वर्षको ९ महिनामा कन्डम आयात घटेको भन्सार विभागले जानकारी दिएको छ । चालू आर्थिक वर्षको ९ महिनामा विदेशबाट १३ करोड ९८ लाख रुपैयाँको कन्डम भित्रिएको छ । जुन, गत आर्थिक वर्षको यही अवधिको तुलनामा ४ करोड ९५ लाख रुपैयाँ कम हो ।गत आर्थिक वर्षको ९ महिने अवधि (साउन–चैत)सम्ममा १८ करोड ९३ लाख रुपैयाँको कन्डम भित्रिएको भन्सार विभागले जानकारी दिएको छ । त्यस अवधिमा विदेशबाट ५ करोड २२ लाख ५३ हजार वटा कन्डम नेपाल भित्रिएको थियो । यद्यपी, चालू आर्थिक वर्षको ९ महिनामा १ करोड ४० लाख ६४ हजार वटा मा

९ महिनामा १२ देशबाट भित्रियो ५८ करोडको चिजबल/लेज

चालू आर्थिक वर्षको ९ महिनामा विदेशबाट नेपालमा ५८ करोड रुपैयाँको चिज, कुरकुरे र लेज आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन–चैत महिनाको तथ्याङ्कले यी तीन वटा वस्तुको आयातमा ५८ करोड रुपैयाँ बाहिरिएको जनाएको हो ।९ महिनामा १२ लाख ९३ हजार किलोग्राम चिज, कुरकुरे र लेज आयात भएको विभागले जानकारी दिएको छ । यो वस्तु आयात गरेबापत आयातकर्ताले राज्यलाई ३६ करोड ६४ लाख रुपैयाँ भन्सार तिरेका छन् । नेपालमा विश्वका १२ देशबाट चिज, कुरकुरे र लेज भित्रिने गरेको छ । बंगलादेश, चीन, भारत, इण्डोनेशिया, म

पाँच महिनामा भित्रियो साढे १६ करोडको तास

राष्ट्र बैंकले आयात कडाइ गरेपनि पाँच महिनामै १६ करोड रुपैयाँको तास भित्रिएको छ । यही साताको सोमबार केन्द्रीय बैंकले तास आयात गर्न एलसी खोल्दा बैंकमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । यही तास चालू आर्थिक वर्ष २०७८/७९ को साउन–मंसिर अवधिमा १६ करोड ५६ लाख रुपैयाँको भित्रिएको हो । विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्यांकले उक्त मूल्यको तास भित्रिएको जानकारी दिएको छ ।यस अवधिमा ८४ लाख १० हजार पिस तास भित्रिएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यसबापत आयातकर्ताले र

तीन महिनामा भारतबाट भित्रियो १ अर्ब ५८ करोडको प्याज

चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा एक अर्ब ५८ करोड रुपैयाँको प्याज आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि असोजसम्ममा उक्त मूल्यको प्याज आयात भएको हो ।यस अवधिमा ४ करोड ३० लाख १५ हजार किलो प्याज आयात भएको छ । यसबापत सरकारले १४ करोड ३० हजार किलो राजश्व संकलन गरेको छ । आयातितमध्ये सबै प्याज भारतबाट मात्रै आयात भएको विभागले जानकारी दिएको छ ।यसैबीच, नेपालबाट चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा कतारतर्फ ८२ हजार रुपैयाँको प्याज निर्यात भएको छ । कतारमा नेपालबाट ५५० कि

दुई महीनामै भित्रियो साढे ४४ करोडको विद्युतीय गाडी

बझाङ, असोज १० । सरकारले भन्सार महसुल बढाएपछि अघिल्लो आर्थिक वर्षको पहिलो २ महीना ठप्पै भएको विद्युतीय गाडीको आयात यस वर्ष भने ह्वात्तै बढेको छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो २ महीनामा करीब साढे ४४ करोड रुपैयाँको विद्युतीय चारपांग्रे सवारीको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको असार […]

एक अर्ब ७१ करोडको ५ करोड किलो केरा भित्रियो

काठमाडौं। गत एक वर्षमा नेपालले भारतबाट एक अर्ब ७१ करोड ५४ लाख रुपैयाँको केरा आयात गरेको छ।भन्सार विभागले सार्वजनिक गरेको एक वर्षको आयात/निर्यात तथ्यांकले यस्तो देखाएको हो।विभागकाअनुसार उक्त मूल्य बराबरको ५ करोड ८४ लाख ६५ हजार किलो केरा भित्रिएको छ। यो आयातबाट राज्यले एक वर्षको अवधिमा १५ करोड ५१ लाख ९४ हजार रुपैयाँ भन्सार राजश्व संकलन गरेको बताइएको छ।