बझाङ, असोज १० । सरकारले भन्सार महसुल बढाएपछि अघिल्लो आर्थिक वर्षको पहिलो २ महीना ठप्पै भएको विद्युतीय गाडीको आयात यस वर्ष भने ह्वात्तै बढेको छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो २ महीनामा करीब साढे ४४ करोड रुपैयाँको विद्युतीय चारपांग्रे सवारीको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको असार […]