फलफूलको आयात बढ्दै, तिहारमा मात्रै भारतबाट भित्रियो ४० करोडको केरा

तिहारको पाँच दिनमा मात्रै ४० करोड मूल्यको पाँच सय गाडी केरा भारतबाट भित्रिएको छ । सोही अवधिमा कुलेश्वर थोक बजारमा तीन करोडको नेपाली केरा भित्रिएको छ ।