२५ माघ, काठमाडौं । आर्थिक तथा प्रशासनिक अधिकारसहित धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्हाल्न पुगेका स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्यामसुन्दर यादव काठमाडौं फर्किएका छन् । प्रतिष्ठानका कर्मचारीले काममा हस्तक्षेप गरेको भन्दै उनी काठमाडौं फर्किएका हुन् । प्रतिष्ठानको नियमावलीमा आर्थिक अधिकार उपकुलपति प्रमुखलाई मात्रै हुने भन्दै कर्मचारीको असहयोग भएपछि थप छलफलका लागि स्वास्थ्य मन्त्रालय […]