वीपी प्रतिष्ठान धरानमा थप एकजना संक्रमितको मृत्‍यु

२९ वैशाख, काठमाडौं ।वीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट थप एकजना कोरोना संक्रमितको मृत्‍यु भएको छ । धरान-१, सुनसरीकी ७० वर्षीया महिलाको उपचारको क्रमममा वैशाख २८ गते दिउँसो २:३० बजे मृत्‍यु भएको वीपी प्रतष्ठान धरानले जनाएको छ । उनलाई वैशाख २८ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो। उनी उच्च रक्तचापको विरामी थिइन् । यससँगै वीपी […]

सम्बन्धित सामग्री

सुत्केरीको मृत्युपछि वीपी स्वास्थ्य प्रतिष्ठान तनावग्रस्त

१५ फागुन, इटहरी । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुत्केरी गराउन लगिएकी बिरामी महिलाको मृत्यु भएपछि वीपी प्रतिष्ठान धरान तनावग्रस्त बनेको छ । चिकित्सकको लापरबाहीका कारण इटहरीकी लक्ष्मी बुढाथोकी र उनको पेटमा भएको …