विपद् प्रभावित नागरिकको जीवन रक्षामा जुट्न कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेसले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको जीवन रक्षा, उद्धार, राहत र उचित आर्थिक सहायताका लागि तीनै तहका सरकारसँग आग्रह गरेको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कर्णाली प्रदेशमा हालै बाढीपहिरोबाट प्रभावितको उद्धार र राहतमा जुट्न तथा पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि सहयोग पुर्याउन पार्टी सदस्य र भ्रातृ एवं शुभेच्छुक संस्थालाई निर्देशन गरेको छ। […]

सम्बन्धित सामग्री

विपद् प्रभावित मुक्त कमैयालाई घर हस्तान्तरण

कैलालीको विपद् प्रभावित मुक्त कमैयालाई नयाँ घर हस्तान्तरण गरिएको छ । कैलारी गाउँपालिका–७ विपतपुरका अग्नि पीडित मुक्त कमैयालाई आज नयाँ घर हस्तान्तरण गरिएको हो ।

विपद् प्रभावित किसानलाई राहत

बाग्मती, ९ साउन । बाग्मती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/८० मा विपद् प्रभावित किसानलाई  एक करोड ५७ लाख ७५ हजार राहत वितरण गरेको छ । प्रदेश अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राकृतिक तथा गैरप्राकृतिक विपद्बाट प्रभावित पशुपन्छी तथा मत्स्य पालक किसानलाई राहत वितरण गरेको हो । राहत वितरणका लागि कृषि तथा पशुपन्छी विकासमन्त्री […]

कर्णालीका चार जिल्ला संकटग्रस्त क्षेत्र घोषणा

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु र कालिकोटका विपद् प्रभावित स्थानीय तहलाई विपद् प्रभावित संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।...

बाढी पहिरो प्रभावित चार जिल्ला संकटग्रस्त क्षेत्र घोषणा

सरकारले बाढी पहिरोबाट जनधनको क्षति भएको भन्दै  कर्णाली प्रदेशका चार जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । कर्णाली प्रदेश सरकारले यहाँका कालिकोट जुम्ला, मुगु ,हुम्ला, मुगु र कालिकोट जिल्लाका प्रभावित स्थानीय तहलाई विपद् प्रभावित संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।सरकारले वैदेशिक लगानीकर्ताहरूले लागि न्युनतम लगानीको सीमा दुई करोड रुपैयाँ तोकेको छ भने विद्यालय क्षेत्र सुधार आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुन २ सय मिलियन अमेरिकी डलर आर्थिक सहायता सम्बन्धी दस्तावेजलाई अ

कर्णालीका चार जिल्ला 'संकटग्रस्त' क्षेत्र घोषणा

सरकारले कर्णाली प्रदेशका चार जिल्लाकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु र कालिकोटका विपद् प्रभावितक स्थानीय तहलाई विपद् प्रभावित संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।...

विपद् प्रभावित नागरिकको जीवन रक्षामा जुट्न कांग्रेसको आग्रह (विज्ञप्तिसहित)

काठमाडौं । नेपाली कांग्रेसले प्राकृतिक विपतबट प्रभावित नागरिकको जीवनरक्षा, उद्धार, राहत र उचित आर्थिक सहायताका लागि तीनै तहका सरकारसँग आग्रह गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले कर्णाली प्रदेशमा हालै बाढीपहिराबाट प्रभावितको उद्धार र राहतमा जुट्न तथा पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि सहयोग पु¥याउन पार्टी सदस्य र भातृ एवं शुभेच्छुक संस्थालाई पनि […]

नेपाली कांग्रेसकाे आग्रह: विपद् प्रभावित नागरिकको जीवन रक्षामा जुट्नूहाेस्

काठमाडाैँ- नेपाली कांग्रेसले प्राकृतिक विपदबाट प्रभावित नागरिकको जीवन रक्षा, उद्धार, राहत र उचित आर्थिक सहायताका लागि तीनै तहका सरकारसँग आग्रह गरेको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले कर्णाली प्रदेशमा हालै बाढीपहिरोबाट प्रभावितको उद्धार र राहतमा जुट्न तथा पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि सहयोग पुर्‍याउन पार्टी सदस्य र भ्रातृ एवं शुभेच्छुक संस्थालाई निर्देशन गरेको […]

कैैलालीका विपद् प्रभावित किसानलाई राहत वितरण गरिदैं

गत वर्ष कात्तिकमा आएको बाढीबाट धानबालीमा क्षति व्यहोरेका कैलालीका विपद् प्रभावित किसानलाई राहत वितरण गर्न थालिएको छ ।

सिन्धुपाल्चोक र नुवाकोटका ४ सय ५९ विपद् प्रभावित परिवारलाई राहत उपलब्ध गराइने

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निमाण तथा पुनःस्थापनाका लागि दुई जिल्लालाई करीब २ करोड दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री डा....