सरकारले विपद् प्रभावित जिल्लाहरूलाई संकटग्रस्त घोषणा गर्ने तयारी गरेको छ । त्यसका लागि गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बोलाएका छन् । अपराह्न ३ बजे बैठक बस्दै छ । विपद् प्रभावित जिलालाई संकटग्रस्त घोषणा गर्ने एजेन्डा बैठकको छ ।कति जिल्लालाई संकटग्रस्त घोषणा गर्ने भन्नेबारे बैठकले टुंगाे लगाउने स्रोतले...