विपद् प्रभावित मुक्त कमैयालाई घर हस्तान्तरण

कैलालीको विपद् प्रभावित मुक्त कमैयालाई नयाँ घर हस्तान्तरण गरिएको छ । कैलारी गाउँपालिका–७ विपतपुरका अग्नि पीडित मुक्त कमैयालाई आज नयाँ घर हस्तान्तरण गरिएको हो ।