हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सीईओमा विजयबहादुर शाह नियुक्त भएका छन् । कम्पनीको हालै सम्पन्न बोर्ड बैठकले शाहलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सीईओ शाहले फागुन १ गतेदेखि नै जिम्मेवारी सम्हालेका छन् । यसअघिका सीईओ सुशील बज्राचार्यले आफ्नो ६ वर्ष ५ महिनाको सिइओको जिम्मेवारी पूरा गरेर बाहिरिएसँगै सो स्थानमा शाहलाई नियुक्त गरिएको हो । शाह चार वर्षदेखि कम्पनीको नेतृत्वदायी भूमिकामा रहँदै आएका छन् ।पदभार ग्रहण गर्दै सीईओ शाहले आफ्नो कार्यकालमा कम