हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा शाह नियुक्त

काठमाडौँ- नेपालकै सबैभन्दा पुरानो र स्थापित निर्जीवन बीमा कम्पनी हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले विजयबहादुर शाहलाई आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकृतका रुपमा नियुक्त गरेको छ। उनले २०७८ फागुन १ गतेदेखि कार्यभार सम्हालेका हुन्। शाहले नियुक्तिपछि भने, ‘हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत जस्तो गरिमामय पदको जिम्मेवारी सम्हाल्न पाउँदा एकदमै हर्षित र गौरवान्वित भएको छु । वास्तवमा […]

सम्बन्धित सामग्री

हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा शाह नियुक्त

काठमाडौं । निर्जीवन बिमा कम्पनी हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले विजयबहादुर शाहलाई नयाँँ प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको छ । शाहले आजदेखि कार्यभार सम्हालेका छन् । निर्जीवन बिमा सेवाले बिमा क्षेत्रलाई नै अनुशासित र मर्यादित बनाउँदै आएको शाहले बताए । यसअघि कम्पनीमा २८ वर्षदेखि काम गर्दै सुशील बज्राचार्यले साढे ६ वर्षदेखि प्रमुख...