काठमाडौं : परराष्ट्र मन्त्री डा नारायण खड्काले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विवाद अन्त्य भइसकेको बताएका छन्। संसदको अन्तरार्ष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री खड्काले यस्तो बताएका हुन्।
उनले प्रधानमन्त्री तहबाटै यस्तो सम्झौता हुँदैन भनिसकेपछि यसको च्याप्टर इन्ड भएको तर्क प्रस्तुत गरेका हुन्। 'च्याप्टर इन्ड भइसकेको विषय हो। प्रमका तहबाट…