भानु जयन्तीको अवसरमा कृति विमोचन तथा रचना वाचन कार्यक्रम
विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले ०७९-०३-०४गते शनिबारको दिन २०९औं भानु जयन्ती विभिन्न कार्यक्रम गरि भव्यताका साथ सम्पन्न गरेको छ। उक्त अवसरमा श्रष्टा हर्क याक्सोको निबन्ध कृति जीवन एक परिभाषा अनेकको विमोचन भयो।
काठमाडौं, २० कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यासाचार्य खेमराज ओझाले रचना गरेको ०१५ सालमा पहिलो प्रजातान्त्रिक संसद्मा निर्वाचित स्वर्गीय डम्बरबहादुर बम स्मृति ग्रन्थ तथा क्रान्तिकारी किसान नेता सहिद भीमदत्त पन्त महाकाव्यको विमोचन गरेका छन् । बृहत्त वाम लोकतान्त्रिक गठबन्धन डडेलधुरा आलिताल गाउँपालिकामा आज (आइतबार) आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री देउवाले उक्त कृतिको विमोचन गरेका हुन् । […]
काठमाडौं । सञ्चारकर्मी तथा लेखक बबिता बस्नेतद्वारा लिखित समय साक्षी पुस्तक विमोचन भएको छ । विश्वका विभिन्न मुलुकको भ्रमण गर्दा देखेका भोगेका विषय समेटेर तयार पारिएको पुस्तकमा २ सय १२ वटा रचना समेटिएको छ । कृतिमा विशेषगरी समयको महत्वलाई प्राथमिकतामा राखेको स्रष्टाले उल्लेख गर्नुभयो । राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशमशेर राणाले पुस्तकमा लेखिएको भाषाशैली सरल […]
वरिष्ठ पत्रकार भैरव रिसालद्वारा लिखित ‘छानिएका रचना’ सार्वजनिक भएको छ । वरिष्ठ पत्रकार रिसालको ९५औँ जन्मदिनको अवसरमा आज पुस्तक विमोचन गरिएको हो । सिमल बुक पब्लिकेशनले यहाँ आज आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, समाजसेवी तथा वरिष्ठ चिकित्सक गौरीशङ्करलाल दास, लेखक रिसाल र डा गोविन्द सार्की नेपालीले संयुक्तरूपमा आज लोकार्पण गर्नुभयो । …
वरिष्ठ पत्रकार भैरव रिसालद्वारा लिखित ‘छानिएका रचना’ सार्वजनिक भएको छ । सिमल बुक पब्लिकेशनले यहाँ आज आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, समाजसेवी तथा वरिष्ठ चिकित्सक गौरीशङ्करलाल दास, लेखक रिसाल र डा.गोविन्द सार्की नेपालीले संयुक्तरूपमा आज लोकार्पण गरे । वरिष्ठ पत्रकार रिसालको ९५ औँ जन्मदिनको अवसरमा आज पुस्तक विमोचन गरिएको हो । पुस्तकमा मजदुर (दैनिक) र श्रमिक (साप्ताहिक) पत्रिकामा छापिएका करिब दुई सय लेख मध्येबाट छानेर करिब ६५ लेखलाई पुस
सूर्यकुमार पण्डितको ‘शार्दुल-सागर’ नामक कविता संग्रह हालै विमोचन भएको छ । अनुपम साहित्य सिर्जना प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा मन्जुश्री साहित्यिक समाजका अध्यक्ष डा. बमबहादुर जितालीले पुस्तकको विमोचन गरेका हुन् । पुस्तकमाथि समीक्षा गर्दै साहित्यकार श्रीहरि फुँयालले पण्डितका कविताले समसामयिकता बोकेको बताए । अनुपम सिर्जना साहित्य प्रतिष्ठानका उपाध्यक्ष जगदीश्वर पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा विभित्र कविहरुद्वारा आ-आफ्नो रचना वाचन गरिएकाे थियो । कार्यक्र
काठमाडाैं । साहित्यकार नन्दलाल गौतमले रचना गरेका प्रतिविम्ब कविता संग्रह, आत्मचिन्तन अध्यात्म काव्य, योगमाया खण्डकाव्य र आबाल ब्रह्रमाचारी षडानन्द खण्ड काव्यको एक साथ विमोचन भएको हो । साथै उक्त विमोचन कार्यक्रममा रविचन्द्र गौतमद्धारा रचना गरएको नन्दलाल शोक काव्य समेत विमोचन भएको थयो । सान स्मृति सेवा समाजले स्वर्गीय गौतमले रचना गरेका पुस्तकसहित नन्दलाल शोक काव्य […]
The post साहित्यकार नन्दलाल गौतमका चार कृति विमोचन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
बोस्टन : पेन्सलभेनियाको ह्यारिसवर्गमा २०६औँ भानुजयन्ती कृति विमोचन, कृति चर्चा र रचना वाचन गरी मनाइएको छ।
कार्यक्रममा दुई वटा सीडी तथा एउटा गद्यसंग्रह विमोचन गरिएको हो। बालकृष्ण न्यौपानेको गीति एल्बम ‘प्रशंसा’ र ‘बिहानीको शितल’ र शेखर कोइरालाको ‘ममता’ गीत कवित...