काठमाडौं । सञ्चारकर्मी तथा लेखक बबिता बस्नेतद्वारा लिखित समय साक्षी पुस्तक विमोचन भएको छ । विश्वका विभिन्न मुलुकको भ्रमण गर्दा देखेका भोगेका विषय समेटेर तयार पारिएको पुस्तकमा २ सय १२ वटा रचना समेटिएको छ । कृतिमा विशेषगरी समयको महत्वलाई प्राथमिकतामा राखेको स्रष्टाले उल्लेख गर्नुभयो । राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशमशेर राणाले पुस्तकमा लेखिएको भाषाशैली सरल […]