प्रधानमन्त्री देउवाद्धारा सहिद भीमदत्त पन्त महाकाव्यको विमोचन

काठमाडौं, २० कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यासाचार्य खेमराज ओझाले रचना गरेको ०१५ सालमा पहिलो प्रजातान्त्रिक संसद्मा निर्वाचित स्वर्गीय डम्बरबहादुर बम स्मृति ग्रन्थ तथा क्रान्तिकारी किसान नेता सहिद भीमदत्त पन्त महाकाव्यको विमोचन गरेका छन् । बृहत्त वाम लोकतान्त्रिक गठबन्धन डडेलधुरा आलिताल गाउँपालिकामा आज (आइतबार) आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री देउवाले उक्त कृतिको विमोचन गरेका हुन् । […]

सम्बन्धित सामग्री

विश्वासको मत पाउने कुरामा ढुक्क छु : मुख्यमन्त्री साेडारी

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ सोडारीले आफूले छिट्टै विश्वासको मत पाउने बताउनुभएको छ। शनिबार महेन्द्रनगरमा आयोजित अमर सहिद भीमदत्त पन्त स्मृति प्रष्ठिानको २३ औँ वार्षिक साधारण सभा तथा चौथो केन्द्रीय अधिवेशन उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो।

मनाइयो सहिद भीमदत्त पन्तको ९८ औँ जन्मजयन्ती

कञ्चनपुर – सहिद भीमदत्त पन्तको महेन्द्रनगरस्थित शालिकमा माल्यार्पण गरी ९८औँ जन्मजयन्ती आज मनाइएको छ । सहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठानले भीम वाटिकामा रहेको शालिकमा माल्यार्पण गरी श्रद्धासुमन अर्पण गरिएको छ । प्रतिष्ठानका कार्यवाहक अध्यक्ष हरिप्रसाद जोशीले सहिद पन्तको शालिकमा तोडफोड गरी क्षति पुर्याउनेमाथि हदैसम्मको कारबाही हुनुपर्ने बताए । दलित, किसान, गरिबका नेता पन्तको शालिक तोडफोड […]

भारतीय सेनाको बलमा हत्या गरिएका सहिद भीमदत्त पन्त

‘कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका यहाँ किसानको पक्षमा वकालत गर्दै किसान आन्दोलनको मोर्चा सम्हालेका सहिद भीमदत्त पन्तको स्मृति दिवस मनाइएको छ । सहिद पन्तको स्मृति दिवसका अवसरमा कञ्चनपुरको महेन्द्रनगरस्थित पार्कमा रहेको पन्तको सालिकमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलदेखि पूर्वउपसभामुख भोजराज जोशीसम्मले माल्र्यापण गर्नुभयो । …