प्रधानमन्त्री ओलीको रचना रहेको गीति एल्बम विमोचन

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत गीतकार रहेको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’को विमोचन गरिएको छ ।

सम्बन्धित सामग्री

पुनको ‘निरन्तरता’ सार्वजनिक

गायिका जानुका थापा पुनले नयाँ गीति एल्बम ‘निरन्तरता’ सार्वजनिक गर्नुभएको छ । गीति सङ्ग्रहमा हरि लम्सालको एकल सङ्गीत रहेको गीतमा हरि लम्साल र अनमोलमणिको शब्द रचना छ । गायकहरू प्रमोद खरेल, सागर आले, रामभक्त जोजिजू, स्वरूपराज आचार्यको स्वर दिएका गीति एल्बममा पाँच वटा गीत समावेश गरिएका छन् ।

गायक बने व्यवसायी शिवाकोटी, प्राण रानी म्युजिक भिडिओ सार्वजनिक

काठमाडौं । युवा व्यवसायी तथा उद्यमी टीका शिवाकोटी ‘आदर्श’ अब गायकको भूमिकामा पनि देखिएका छन् । आफ्नै स्वर तथा अभिनय रहेको आधुनिक गीति एल्बम तथा म्युजिक भिडिओ प्राण रानी लिएर उनी सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् । ओमकार अधिकारीको शब्द रचना तथा वरिष्ठ संगीतकार भानुभक्त ढकालको संगीत रहेको प्राण रानीमा टीका शिवकोटीले स्वर दिएका छन् […]

पूर्ण लम्सालको ‘चोखो माया’ बजारमा

काठमाडौँ, १९ मङ्सिर: मोडल एवं व्यवसायी पूर्ण लम्सालले श्रव्यदृश्यसहितको नयाँ गीति एल्बम ‘चोखो माया’ बजारमा ल्याएका छन् । अमेरिका बसेर कलाकारितामा सक्रिय लम्सालले अभिनय गरेको यो पाँचौँ ‘म्युजिक भिडियो’ हो । मनोरञ्जनात्मक यस गीतमा गायिका रचना रिमाल र गायक रञ्जन राईको सुमधुर स्वर सुन्न सकिन्छ । रवि मल्लको शब्द रहेको यस गीतलाई नवीन कार्कीले सङ्गीत […]

भानुजयन्तीमा कृति विमोचन

बोस्टन : पेन्सलभेनियाको ह्यारिसवर्गमा २०६औँ भानुजयन्ती कृति विमोचन, कृति चर्चा र रचना वाचन गरी मनाइएको छ।  कार्यक्रममा दुई वटा सीडी तथा एउटा गद्यसंग्रह विमोचन गरिएको हो। बालकृष्ण न्यौपानेको गीति एल्बम ‘प्रशंसा’ र ‘बिहानीको शितल’  र शेखर कोइरालाको ‘ममता’ गीत कवित...