वरिष्ठ पत्रकार रिसालको ‘छानिएका रचना’ सार्वजनिक

वरिष्ठ पत्रकार भैरव रिसालद्वारा लिखित ‘छानिएका रचना’ सार्वजनिक भएको छ । सिमल बुक पब्लिकेशनले यहाँ आज आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, समाजसेवी तथा वरिष्ठ चिकित्सक गौरीशङ्करलाल दास, लेखक रिसाल र डा.गोविन्द सार्की नेपालीले संयुक्तरूपमा आज लोकार्पण गरे । वरिष्ठ पत्रकार रिसालको ९५ औँ जन्मदिनको अवसरमा आज पुस्तक विमोचन गरिएको हो । पुस्तकमा मजदुर (दैनिक) र श्रमिक (साप्ताहिक) पत्रिकामा छापिएका करिब दुई सय लेख मध्येबाट छानेर करिब ६५ लेखलाई पुस

सम्बन्धित सामग्री

पत्रकारितामा निष्ठा धर्मराएको छ– वरिष्ठ पत्रकार रिसाल

काठमाडौँ, २४ वैशाख । विसं १९८५ मा भक्तपुरमा जन्मनुभएका वरिष्ठ पत्रकार भैरव रिसाल आजपर्यन्त पनि उत्तिकै सक्रिय हुनुहुन्छ । उद्यपि, स्वास्थ्यका कारण हिँडडुल गर्न केही कठिनाइ भए पनि घरमै बसेर लेखपढ गर्दै आजको पत्रकारितालाई नजिकबाट नियालिरहनुभएको छ । विसं २०२० मा राससमा सेवा प्रवेश गर्नुभएका उहाँ विसं २०४१ सम्म काम गरेर राजीनामा दिइ निस्कनुभएको थियो […]

पत्रकारितालाई साहुले कब्जा गरे : वरिष्ठ पत्रकार रिसाल

कामठमाडौं : भैरव रिसाल, ९१ वर्षको उमेरमा पनि पत्रकारितामा अनवरत रूपमा लागिरहेका छन्। यो उमेरमा पनि उनी निरन्तर लेखन यात्रामै छन्। उनले पत्रकारिता सुरू गरेको यो सात दशकमा राजनीतिक हिसाबले मुलुकले चारवटा चरण पार गरेको छ। पहिलो चरण प्रजातन्त्र स्थापना, त्यसपछि पञ्चायत, २०४६ सालको जनआन्दोलनपछिको बहुदलीय व्य...