काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा केन्द्रीय सदस्यकी उम्मेद्धवार तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले आफूले पति देउवाको राजनीतिलाई ह्याम्पर नपर्नेगरि राजनीति गर्ने बताएकी छिन् । सभापतिको लागि दोस्रो चरणको मतदान भैरहेको छ । महाधिवेशनस्थलमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ आरजुले यस्तो बताएकी हुन् । उनले आफूसँग धेरै […]